४० बर्षिया महिलाको ब्यथा- बिहेअघि कुमारी नै थिए अहिले पनि कुमारी नै छु

रोचक

त्यो मेरो विवाहको पहिलो रात थियो । म पहिलो पटक कुनै पुरुषको अँगालोमा बाँधिनु पर्ने थियो । बिहेअघि नै मैले यो रातको बारेमा नजिकका साथीहरूसँग कुरा गरेकी थिएँ । त्यति बेला भने बिहेअघि मैले हेरेका निलो चलचित्रका दृश्यहरू अस्पष्टरुपमा मेरा आँखा अगाडि नाचिरहेका थिए ।

म रोमाञ्चित भइरहेकी थिएँ । सजाइएको गिलासमा हालिएको दूधलाई हातमा लिएर शिर निहुराउँदै म कोठामा पसेँ । अहिले सोच्दा पनि त्यो क्षण अत्यन्त परम्परावादी थियो । त्यति बेलासम्म मलाई थाहा थिएन, मैले एउटा अकल्पनीय झट्का व्यहोर्नु पर्नेछ भनेर ।

उनीहरू आफ्ना मित्रको काँधमा शिर राखेर थकाइ मेटाइ रहेका हुन्थे, हातमा हात राखेर हिँडिरहेका हुन्थे । त्यो देख्दा मलाई ईर्ष्या लागेर आउँथ्यो

त्यो घटनाले मलाई निकै दुखित बनायो । मेरो कल्पनामा थियो । जब म कोठाभित्र पुग्ने छु अनि तत्कालै मेरा पतिले मलाई बलियोसँग समात्ने छन्, मेरा शरीरभरि चुम्बन गर्ने छन् तथा हामी सौम्य तरिकाले रातभरि मायामा बाँधिने छौँ। तर वास्तविकता फरक थियो, म कोठोमा आउनुअघि नै मेरा पति निदाइ सकेका थिए । त्यस बेला म ३५ वर्षकी थिएँ र कुमारीत्व पनि गुमाएकी थिइन । मेरो पतिको व्यवहार पीडादायक थियो ।

म कलेजमा पढ्दा र कार्यालयमा जाँदा धेरै केटा–केटीहरू गहिरो मित्रतामा बाँधिएका देखिन्थे । उनीहरू आफ्ना मित्रको काँधमा शिर राखेर थकाइ मेटाइ रहेका हुन्थे, हातमा हात राखेर हिँडिरहेका हुन्थे । त्यो देख्दा मलाई ईर्ष्या लागेर आउँथ्यो । के म पनि आफ्नो जीवनमा त्यस्तै साथीको खोजीमा त थिइन ?

महिलाले गरेका साना गल्तीलाई पनि यो समाजले ठुलो बनाएर प्रचार गर्छ तर पुरुषको ठुलो गल्ती हुँदा पनि महिलालाई त्यो गल्तीको भागीदार बनाइन्छ । कस्तो विडम्बना ? मेरो परिवार ठुलो थियो । ४ दाजुभाइ एक बहिनी अनि बुढा आमा–बाबा । तर, म एक्लो महसुस गरिरहेकी थिएँ ।

के अब म सधैँका लागि एक्लै बस्ने ? के कुनै दिन मेरो कुमा-रीत्व भ-ङ्ग हुन्छ होला ? यस्ता प्रश्नहरूले सधैँ मेरो मस्तिष्कलाई त-नाव दिइरहेका हुन्थे

मेरा सबै भाइबहिनीहरूको बिहे भइसकेको थियो । उनीहरूको आफ्नै परिवार थियो । कहिले काहीँ सोच्थेँ, के उनीहरूलाई मेरो बारेमा केही वास्ता होला ? मेरो ढल्कँदो उमेर हेर्थेँ र अब एक्लै जीवन बिताउनु पर्ने हो कि भन्ने कल्पनाले नै तर्सन्थेँ । एकाङ्की जीवनका कारण कहिले काहीँ मेरो मन साह्रै दुख्थ्यो पनि ।

अनि कसैको मायाका लागि तड्पिन्थ्यो पनि । तर, मेरा वरिपरि एकान्त बाहेक केही थिएन । कहिले काहीँ लाग्थ्यो, यी सबै दुखका पछाडि कतै म मोटी हुनु त कारण छैन ? के पुरुषले मोटी महिलालाई मन पराउँदैनन् ? के मेरा परिवारले मसँग मिल्दो जुल्दो एउटै केटो पनि खोज्न सक्दैनन् अब ? के अब म सधैँका लागि एक्लै बस्ने ? के कुनै दिन मेरो कुमा-रीत्व भ-ङ्ग हुन्छ होला ? यस्ता प्रश्नहरूले सधैँ मेरो मस्तिष्कलाई त-नाव दिइरहेका हुन्थे ।

जब म ३५ की भएँ, ४० कटिसकेका एक जना पुरुष मसँग विवाह गर्न राजी भए । हाम्रो कुरो छिन्ने दिन मैले ऊसँग आफ्ना सारा भावना पोखेँ तर उसले मेरा कुरालाई वास्तै गरेन । उ केही अत्तालिए झैँ देखिन्थ्यो तथा आँखाले एकटक भुइँ हेरिरहेका थिए र बेला बेलामा टाउको कन्याउँदै चुपचाप बसिरहेको थियो । मैले सोचेँ पुरुषहरू महिलाभन्दा अलि कमै बोल्ने हुन्छन् । शालीन हुन्छन् ।

अनि मलाई लाग्यो, मेरो हुनेवाला पति पनि त्यस्तै होलान् । तर, बिहे भएको पहिलो रातमा म द्विविधामा परेँ तथा मैले थाहा पाउन सकिन, किन उसले त्यस्तो रूखो व्यवहार देखाइ रहेको थियो भनेर । जब भोलिपल्ट मैले उसलाई सोधेँ, अनि उसले आफूलाई अलि सन्चो नभएको बतायो ।

मेरा यौ-न चाहना मात्र होइन, उ न मसँग राम्रोसँग बोल्थ्यो नतै मलाई कहिल्यै स्पर्श नै गर्‍यो । एक पटक हात समेत समातेन ।

तर, हाम्रा दोस्रो, तेस्रो तथा बाँकी अरू रातहरूमा पनि उसको व्यवहारमा कुनै परिवर्तन आएन । यस बारेमा मैले आफ्नी सासूसँग पनि कुरा गरेँ तथा उनले आफ्नै छोराको बचाउ गरिन् । ‘उ अलि लजालु छ तथा सधैँ महिलासँग कुरा गर्न हिचकिचाउँछ । उ केटाहरू मात्र पढ्ने विद्यालयमा पढ्यो । उसका कुनै दिदीबहिनी र महिला मित्र पनि छैनन्,’ उनले भनिन् ।

उनको कुराले मलाई अस्थायीरुपमा केही राहत मिल्यो, अनि मैले यस्ता वाहियात कुराका बारेमा सोच्न बन्द गरेँ । तर पनि, मेरा सबै चाहना, सपना तथा आवश्यकताहरू दिन प्रतिदिन चकनाचुर हुँदै गए । मेरा यौ-न चाहना मात्र होइन, उ न मसँग राम्रोसँग बोल्थ्यो नतै मलाई कहिल्यै स्पर्श नै गर्‍यो । एक पटक हात समेत समातेन ।

महिलालाई थाहा हुन्छ, पुरुषलाई बिस्तारै बिस्तारै आफूतिर कसरी आकर्षित गर्ने भनेर । म उसकै अगाडि लुगा फेर्थेँ, नां-गिन्थ्येँ तर उ मलाई देखे पनि नदेखे झैँ गर्थ्यो। के मेरो वजन नै कारण थियो त ? कि मैले विवाह लागि उसलाई दबाब दिएँ ? मेरा माइती पक्ष बिहेपछि म सुखी छु भन्ने भ्रममा थिए अनि मैले कोसँग आफ्ना व्यथा साट्नु ? मलाई कुनै निकासको आवश्यकता थियो ।

म निकै द्विविधामा फ-सेँ । के लि-ङ्गको आकार नै यत्रो हुन्छ र ? के मैले नीलो चलचित्रमा हेरेको लि-ङ्गका आकार भिडियोमा चलखेल गरेर ठुलो बनाइएका हुन् ?

एक दिन म हाम्रो कोठामा पसेँ अनि ढोका बन्द गरेँ । मेरो व्यवहार देखेर उ झन्डै ओछ्यानबाट हाम नफालेको । ‘के तिमीलाई म मन पर्दिन,’ मैले ऊसँग सोधेँ, ‘हामीले अहिलेसम्म एक पटक पनि यौ-न स-म्पर्क राखेका छैनौँ तथा तिमीले आजसम्म आफ्ना मनका कुरा मलाई भनेका छैनौँ, तिम्रो समस्या के हो ?’ ‘मलाई कुनै समस्या छैन,’ उसले भन्यो ।

अनि मैले केही साहस जुटाएँ तथा उसको लि-ङ्ग खेलाउन थालेँ । मैले सोचे अनुसार उनको लि-ङ्ग उत्ते-जित भएन । उसका लि-ङ्ग अति नै साना थिए, त्यसले मलाई झन् दुखी बनायो । म निकै द्विविधामा फ-सेँ । के लि-ङ्गको आकार नै यत्रो हुन्छ र ? के मैले नीलो चलचित्रमा हेरेको लि-ङ्गका आकार भिडियोमा चलखेल गरेर ठुलो बनाइएका हुन् ?

मलाई थाहा भएन कोसँग कुरा गरूँ । किनकि म यौ-नका बारेमा कुरा कसैसँग गर्न चाहन्न थिएँ । मलाई पुरुषले महिलाका सौन्दर्यको बयान गरोस् झैँ लाग्छ । अनि महिलाले पुरुषको शारी-रिक शक्तिका बारे । तर, म किन मेरा पतिको शारीरिक क्षमताका बारेमा कुनै निर्णय गर्न सकिरहेको थिइन ?

मैले बिस्तारै बुझ्न थालेँ, ऊ नामर्द रहेछ भनेर तथा चिकित्सकले हाम्रो विवाह अघि नै उसलाई यो कुरा बताइसकेका रहेछन् तर उसका परिवारले मलाई यो विषय बारे भ्रममा राखे । जब मैले उसका बारेमा थाहा पाएँ, उसलाई लाज लाग्यो तर पनि माफी मागेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *