‘बोल्ड एण्ड ब्युटिफुल’ अदितीको ‘लोभ्याउने’ सुन्दरता, हेराैँ १२ तस्बिर

मनोरञ्जन

उनले नेपाली फिल्म कृ बाट डेब्यु गरेकि हुन् । उक्त फिल्ममा अनमोल केसीसँगको उनको जोडीले निकै चर्चा कमाएकाे थियाे ।

मुम्बइमा बसेर बलिउडमा संघर्ष गरिरहेकप् नायिका अदिती वुढाथोकी हाल नेपालमा छिन । उनि एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि नै नेपालमा लकडाउन भयो ।

उनै अदितीले सामाजिक संजालमा त दैनिक नयाँ नयाँ पोजमा तस्वीर पोष्ट गरिहेकी हुन्छिन । निकै फेसन र बो-ल्ड रूपमा देखिने अदितीको चर्चा सामाजिक संजालमा निकै हुने गर्छ ।

उनै अदिती लकडाउनको समयमा घरमा रहँदा चि न्ता र ड रबाट टाढा रहनुका साथै, दैनिक योगा गर्ने, पुस्तक पढ्ने र फेसनमा रमाउन सिक्न पनि सुझाव दिन्छिन् ।

हालै बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकिको चर्चा अहिले दिनप्रतिदिन बढ्दाे क्रममा छ । उनले समाजिक संजालमा शेयर गरेका निकै बोल्ड तस्बिरको प्रशंसकले निकै चर्चा गर्ने गर्छन ।







Leave a Reply

Your email address will not be published. Required fields are marked *