संसारलाई रुवाउने यो प्रेम काहानी, श्रीमानलाई र आफ्नी आमालाई अन्तिम म्यासेज यस्तो छोड्दै यी युवती सधैका लागि अस्ताईन (भिडियो)

समाचार

एजेन्सी । भारतको गुजरातमा रहेको अहमदाबादको नदीमा हा म फालेर ज्या न गुमाएकी आयशाको श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ । उनका श्रीमानलाई भारतको राजस्थानबाट गि र फ् तार गरेको छ । आयशाले भिडियो बनाएर नदीमा हा म फा ल्नु अघि रेकर्ड गरिरहंदा उनको मुहारमा मुस्कान थियो । उनी मुस्कुराई रहेकी थिईन् । उनले बनाएको उक्त भिडियो नै उनको जिन्दगीको अन्तिम भिडियो थियो । जो सोशल मिडियामा निकै नै भाइरल पनि बन्यो ।

उनले चालेको उक्त कदमले धेरै मानिसहरुले उनको नीजी जिन्दगीको बारेमा जान्ने इच्छा राखे । मानिसहरुले उनको श्रीमानको बारेमा जान्ने उत्सुकता पनि देखाए । को हुन् त उनका श्रीमान ? के थियो कारण त्यस्तो कि आयशाले मुस्कुराउँदै भिडियो बनाउनु पर्ने ? र भिडियो बनाएरै नदीमा हाम फाल्नु पर्ने ? यस्ता धेरै प्रश्नहरु जान्ने इच्छा सोशल मिडिया युजरसहरुले सोशल मिडियामा नै देखाए । आयशाका श्रीमान आरिफ आफ्नो बुवा बाबू खानको साथमा जालौरको एक ग्रेनाइट फैक्ट्रीमा काम गर्दा रहेछन् ।

उनले आफ्नो पुस्तैनी घरको बाहीर दुई वटा दोकानलाई पनि भाडामा दिएका रहेछन् । आरिफ ग्रेनाइट फैक्ट्रीमा सुपरभाइजरको पदमा रहेर काम गदर्थे । आयशालाई राजस्थानको जालौरसंग बालापनदेखि नै लगाव थियो । त्याहाँ उनको मामा घरपनि नजिकै थियो । त्यसै कारण पनि आयशालाई त्यो ठाउँसंग असाध्यै प्रेम र लगाव थियो । आयशाको मामाको भनाई अनुसार उनले आफ्नो श्रीमानलाई अत्ति नै धेरै माया गर्ने गर्थिन् । आयशालाई सानैबाट आईएएस बनने चाहाना थियो । उनी पढाईमा पनि निकै ने जेहेन्दार थिईन् ।

आयशाका ती सपनाहरुलाई उनका श्रीमान आरिफले भने पुरा गर्न दिएनन् । यही विषयलाई लिएर आयश र उनको श्रीमानको बीचमा झ गडा हुन शुरु गर्यो । त्यसै शिलशिलामा उनले आफ्नो श्रीमानको घर छाडेर आमा बुवाको घरमा बस्ना थालिन् । त्याहाँ बस्दा उनका बुवा आमाले उनलाई उनको इच्छा अनुसार जागिर गर्न भनेपछि उनले जागीर पनि गर्न थालिन् । आयशाले निजी बैंकमा काम गर्न शुरु गरिन् । माईतमा बसेर काम गर्दापनि आयशलाई उनका श्रीमानले सताएको हुनाले उनले यस्तो कदम चालेको उनका माईतीको भनाई छ ।

आयशाले नदीमा हा म फा ल्नु अघि आफ्नो श्रीमानलाई धेरै माया गर्ने बताएपनि वास्तविकता भने त्यो थिएन । छोरीको जिन्दगीको वास्तविकता बुझेका उनका आमाबुवाले भने आफ्नो छोरीलाई त्यो अवस्थामा पुर्याउनेलाई आफुहरुले कहिले पनि माफ नगर्ने बताएका छन् । बुवाआमाको भनाई अनुसार आयशालाई उनका श्रीमानले र घरका अन्य सदस्यहरुले दाईजो नल्याएको भन्दै या त ना दिने गरेका थिए । आयशालाई तीनदिनसम्म खाना खान नदिएको कुरा उनका आमाबुवाले प्रहरीलाई बताएका छन् । छोरीले यस्तो कदम चाल्नुमा ज्वाई र अरु घरपरिवार जिम्मेवार रहको बताएका छन् ।

प्रहरीले पाएको जानकारी अनुसार आयशाले नदीमा हाम फाल्नु अघि आफ्नो श्रीमानलाई फोन गरेर आफुले देहत्याग गर्न लागेको बताएकी थिईन् । आयशाले नदीमा हा म फा ल्दैछिन् भन्ने कुरा थाहा पाएर पनि आयशलाई बचाउन आएनन् उनका श्रीमान आरिफ । सबै कुरा थाहा पाएका श्रीमानले आयशालाई चाहेको भए बचाउन सक्थे भन्दै प्रहरीले उनलाई गि र फ्ता र गरेको छ । श्रीमानलाई खबर गरेको केही समयमा नै आयशाले भिडियो बनाएर नदीमा हाम फालेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *