आफू दृष्टिबिहिन भएर पनि बिद्यार्थीलाई पढाउनुहुन्छ,यतिसम्म महान हुनुहुदो रहेछ (भिडियो हेर्नुस्)

समाचार

जन्मिदै दुबै आँखा गुमाएकि ममतालाई गुल्मि जिल्लाको जनज्योति माध्यमिक बिद्यालयमा भेटायौ ।मनमा धेरै खुल्दुलिहरु जाग्यो कसरी पढाउन सक्नुहुन्छ होला उहाले ।बिद्यार्थीहरुलाइ कसरी बुझाउन सक्नुहुन्छ होला ।डिग्रि पास गरेकि ममतासग र बिद्यार्थी भाइ बहिनी सग गरेको कुराकानि आजको यश श्रृङखलामा ।

ममता ग्यावालि घिमिरेलेफपाच कक्षासम्म पढाउनुहुन्छ ।आफू मात्रै हैन आफ्नो श्रिमान पनि दृष्टिबिहिन भएको उहाले बताउनुभयो ।गुल्मि जिल्लामा जन्मिएकि ममता जन्मजातनै दृष्टिबिहिन थिइन् ।राहात कोटामा आफ्नो नियुक्ति भैसकेपछि आफुले पढाउन थालेको बताउछिन् ममता ।

पेशाले शिक्षिका र पढाउनेनै काम भएपनि आफू दृष्टिबिहिन भएकाले किताब हेर्न नपाउदा बिद्यार्थीले पढिदिएको भरमै पढाउनुपर्दा आफुलाइ हदसम्मको दुख कष्ट र अप्ठ्यारो हुने उहाँ बताउनुहुन्छ ।बिद्यार्थीहरु भन्छन् कि हामी हाम्रो शिक्षिका उपर एकदमै सन्तुष्ट छौ । थप हेर्नुस् भिडियो सामाग्रि

Leave a Reply

Your email address will not be published. Required fields are marked *