भर्खरै बिवाह गरेर नयाँ जीवनको सु’रुवात गरेका २५ वर्षीय शाहीको दु’र्घटना परि मृ’त्यु

समाचार

बाँकेको कोहलपुरमा आज भएको सडक दु’र्घटनामा एक जनाको मृ’त्यु भएको छ भने दुईजना घा’इते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठ’क्कर खाँदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दु’र्घटनामा परी घा’इते हुनुभएका साइकल चालक छे’डा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था ग’म्भीर रहेको छ भने पै’दलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घा’इतेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस चालक फ’रार रहेका छन् ।उनको मृ’त्यु पछि कोहलपुर चौराहामा गरिएको च’क्काजाम गरिएको थियो भने किरण खोला नजिक जहाँ दु’र्घटना भएको उक्त ठाउँमा टायर बा’लेर का’रवाहीको माग गर्दै प्र’दसन भएको थियो ।

इ’लाका प्रहरी कार्यालय कोहलपुरमा बस धनी, समिति, प्रहरी र पी’डित पक्षबीच वार्ता हुने सहमती भएपछि दुई घण्टादेखिको च’क्काजाम खुलेको हो ।चक्काजाम साढे १२ बजेदेखि खु’लेको थियो । दु’र्घटना ल’गत्तै स्थानीयहरुले कि’रणनालामा समेत टायर बा’लेर प्र’दर्शन गरेका थिए । केही बेर उक्त सडकखण्ड त’नावग्रस्त बनेको थियो ।शाहीको ३ महिना अघि मात्र बिवाह भएको थियो । उनि कोहलपुरका लोककल क्रिकेट खेलाडी पनि रहेको खुलेको छ । उनको मृ’त्यु पछि आज कोहलपुर सो’कमा डु’बेको छ भने उनका साथीभाई आफन्तले उनको तस्विर फेसबुकमा राखी श्र’द्धाञ्जली अर्पण गर्दै यो घ’टनाले निकै दुखि तु’ल्याएको बताएका छन् ।

बाँकेकै राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा गएराति ना८च ५४५६ नं को टिपरले सडकमा गु’डिरहेका दुई मोटरसाइकललाई ठ’क्कर दिँदा रा’प्तीसोनारी गाउँपालिका– ५ बस्ने २५ वर्षीय ढ’कबहादुर खड्काको मृ’त्यु भएको छ ।दु’र्घटनामा मृ’तकका दाजु ३५ वर्षीय मानबहादुर खड्का ग’म्भीर घा’इते भएको इ’लाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, टिपरले मृ’तक खड्का सवार भे८प ३७९५ नं को मोटरसाइकल र भे५प ३८८९ नं को मोटरसाइकललाई एकैपटक ठ’क्कर दिएको थियो । दु’र्घटनामा ५१ वर्षीय सञ्जय चन्द घा’इते हुनुभएको छ । दुई मोटरसाइकललाई ठ’क्कर दिएर फ’रार भएको टि’पर र चालकलाई गएरातिनै नियन्त्रणमा लिएर आवश्यक का’नूनी प्रक्रिया अगाडि ब’ढाइएको उपरीक्षक खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *