हे भगवान, के देख्नुपर्यो ! यती राम्री ६ महिने छोरीलाई आफ्नै बाबुले वि,ष खुवाएर मा,रे (भिडियो हेर्नुस)

समाचार

सरस्वति सिग्देल होस्टल बसेर नवलपरासीको कावसोतीमा कक्षा १० मा पढ्दै थिइन । बुबाको नि ध न पछि सरस्वतिलाइ बुबाकै माया दिएर दाजु दुर्गानाथ सिग्देलले हुर्काए अनि बढाए, पढाए अनि लेखाए । नवलपुरकै गणेश भण्डारीले सरस्वतिलाइ प्रेम प्रस्ताव राखे । गणेश सरस्वति भन्दा कान्छा थिए । सरस्वतिले प्रेम प्रस्ताव अस्विकार गरिन तर गणशले उनलाइ पिछा छाडेनन । हैरान भएपछि सरस्वतीले गणेश सँग प्रेम गरिन । प्रेम झाँगिदै गयो । बिचबिचम उनीहरुबिच बिछोड हुँदै मिलन हुँदै गर्ने क्रम चलिरह्यो । त्यसपछि दुवैले विवाह गर्ने निधो गरे ।

गणेश घरको एक्लो छोरा थिए । त्यसकारणले सरस्वतीले उनलाइ सहजै बुहारि स्विकारेनन । विवाहको केहि महिनामै सरस्वती गर्भवती भइन । त्यसपछि गणेशको परिवार पनि बाध्य भयो । गणेशले सरस्वतीलाइ दिनहु जसो शारिरिक तथा मानसिक तनाव दिन थाले । तर प्रेम भएकोले सरस्वतीले माइतीमा सुनाउन सकिनन । विवाहको डेढ बर्षपछि उनीहरुको बच्चा भयो । त्यसपछि सुरु भयो सरस्वतीलाइ सुरु भयो घरबाट निकाल्ने योजना ।

सरस्वतीको अनुसार ६ महिने बालिकाको ह त्या गरेर उनलाइ घरबाट निकाल्ने योजना गणेशको परिवारको थियो । योजना अनुसारनै उनको श्रीमान ससुरा र सासुले ह त्या गरेको सरस्वतीको आ रो प रहेको छ । अब प्रस्तुत छ सरस्वती र घ ट ना को सम्पुर्ण नालीबेली सरस्वतीका दाजुको मुखबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *