अर्काको श्रीमानसँग रात बिताएपछि महिलालाई नि’बस्त्र सडकमा डुलाइयो !

रोचक

एजेन्सी, । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ । अझ पति–पत्नीलाई एक रथको दुई पांग्राको संज्ञा पनि दिइन्छ । घरबार बिग्रिन नदिँन समाजमा आ–आफ्नै नियम बनाइएका हुन्छन् । संसारले समेत त्यसलाई बाँ’धेको हुन्छ।

छिमेकी मुलुक चिनमा पनि एउटा अनौठो नियम छ । अर्काको पति वा प्रेमीसँग कुनै महिलाले अ-नैतिक सम्बन्ध राखेमा उसलाई सार्वजनिक ठाउँमा निव’स्त्र बनाइ बे’इज्जत गरिन्छ ।

हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई निब’स्त्र पारेर बाटोमा उनीमाथि हा’तपात गरे । चिनको हेनान प्रान्तस्थित पियुयाङ शहरको हो– यो घट’ना ।

आफ्ना पतिसँग अनैति’क सम्बन्धमा लागेको थाहा पाएपछि केही आक्रो’सित महिलाले ति महिलालाई निव’स्त्र बनाई बजार डुलाएका थिए । यसरी महिलाको सार्वजनिक बे’इजत गरेर सडकमा डुलाइँदा अरुभने

अमुख थिए । त्यहाँ भएका ४ जना महिलाहरुले उनीमाथि हात’पात गरे । ब्यस्त सडकमा उनलाई नि’बस्त्र पारेपछि हेर्नेको ठूलो भीड जम्मा भएको थियो ।

३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले ह’स्तक्षेप गरेनन् । उनी पी’डाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन । पछि उनी बे’होस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *