रा जु प रियारले जि उँदै छो राला ई गा डे

समाचार

एक बुवाले आफ्नो बिरामी छोरालाई जि, उँदै बो, रामा हा, लेर पु, रेको घ ट ना सार्वजनिक भएको छ। शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिका – ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई

जि, उँ, दै छोरालाई गा,डेको आ रो प लागेपछि प्रहरीले प क्रा उ गरेको छ।स्थानीयका अनुसार परियारले ६ वर्षीय बिरामी छोरा राजेश परियारलाई जि, उँदै बो, रामा हा, लेर माटोमा गा, डेका थिए। स्थानीयले खबर गरेपछि प्रहरीले गा,

डेको ठाउँबाट बालकलाई निकालेपनि बालकको मृ , x त्यु भइसकेको बताइएको छ।ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरका अनुसार राजुलाई नि यन्त्र णमा लिएर सोधपुछ र अ,नु,सन्धानको काम भइरहेको छ। सोधपुछका क्रममा राजुले छोराको मृ त्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिए।

Home > जीवनशैली > रुपा र कृष्णले छोरासँग खेल्दै गरे यस्तो भिडियो पोस्ट, एकैछिनमा लाखौंले हेरे (भिडियो सहित)
रुपा र कृष्णले छोरासँग खेल्दै गरे यस्तो भिडियो पोस्ट, एकैछिनमा लाखौंले हेरे (भिडियो सहित)

याे पनि पढ्नुहाेस्।

फेरि घ’ट्यो अर्को ड रलाग्दो घ’टना, ९ बजेसम्म पढेर बसेकी १७ बर्षिया कबिताको मध्यरातमा भयाे सोच्नै नसकिने तरिकाले, मृत्यु…

सल्यान । सल्यानमा धा’रिलो ह तियार प्रयोग गरी ह त्या गरिएकी किशोरी ह त्याको अ’नुसन्धानमा भुन्टी नामक कुकुरलाई प्रयोग गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपपालिका-१ तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको शुक्रबार राति ह त्या भएको थियो।

घ टनाको अनु सन्धानका लागि नेपालगञ्जबाट प्रहरीले शनिबार ‘भुन्टी’ लाई घ टनास्थल ल्याएर अनुसन्धान थालेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।प्रहरी निरीक्षक लक्ष्मण वलीले बोहोरा ह त्या अ’नुसन्धान गर्न भुन्टीसहित आफ्नो टोली शनिबार बेलुका ५ बजे घ टनास्थलमा पुगेको बताए। ‘कुकुरले बोहोरा,

उनका कपडा सबै सुँघ्यो र केही परसम्म पुग्यो,’ प्रहरी निरीक्षक वलीले भने ‘तर, खोला आएपछि अलमलियो।’ घर परिवारले श वमाथि छुट्टै कपडा ओढाइदिएको र धेरै मानिस श व भएको स्थानसम्म आवातजावात भएका कारण कुकुर अलमलिएको वलीले बताए।

कुकुर अलमिलिए पछि शनिबार राति नै उसलाई नेपालगञ्ज फिर्ता पठाइएको वलीले जानकारी दिए। सल्यान प्रहरी प्रवक्ता उमाकान्त जोशीका अनुसार घ टनास्थलमा बोहोराको मोबाइल फेला परेको छ।

अब त्यही मोबाइलको कल डिटेल्सको आधारमा प्रहरीले अ नुसन्धान गर्ने तयारी गरेको छ। ‘बोहोरा रातिमा किन घरदेखि बाहिर निस्केकी हुन, शौच गर्न वा कसैले फोन गरेर बोलाएपछि उनी निस्केकी हुन्? अहिले थाहा छैन,’ जोशीले भने, ‘अब त्यही आधारमा अ नुसन्धान अगाडि बढ्छ।’

कक्षा ९ मा अध्यनरत बोहोराको अगाडि घाँ’टी र पछाडि टाउकोको भागमा धा रिलो ह’तियारले आ क्रमण गरी वि’भत्स ह त्या गरेको अवस्थामा श व फेला परेको थियो।

कविताका अभिभावकले शुक्रबार राति ९ बजेसम्म उनलाई कोठमा पढिरहेको देखेका थिए। त्यसपछि उनीहरू सुते। मध्य रातमा कविताकी दिदीको छोरा (बालक) वान्ता गर्न थालेपछि कविताको खोजी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *