सानबुवा र भतिजी ‘रंगेहात’ भेटिएपछि … (भिडियो)

समाचार

अहिले पारिवारिक समस्या पनि सामाजिक सञ्जालमा छताछुल्ल हुने गरेका छन् । समाजले पचाउन नसक्ने विकृतिका विषय पनि सामाजिक सञ्जालमा छताछुल्ल हुने गरेका छन् । श्रीमतीको दिदीको छोरीलाई एक जना युवकले अ नैतिक स म्बन्ध राखेको समाजमा सार्वजनिक भएपछि पनि उनले स्वीकार गरेका छन् ।

उनले श्रीमतीलाई तिम्रो दिदीको छोरी मेरो केही नाता लाग्दैन म उसलाई छोड्न सक्दिन भन्ने गरेको महिलाको भनाई छ । यो घटना चितवनको हो । उनले छोरीलाई तिमीले अन्तै विवाह गरे पनि म फर्काएर ल्याउँछु भनेर चेतावनी दिने गरेका थिए । विमल चेपागंले आफ्नै परिवारमा (छोरी) नाता पर्ने माथि नै आँखा लगाएपछि वि वाद सुरु भएको हो ।

अनिषा चेपागंको विमलसंग १० वर्ष अघि विवाह भएको थियो । उनीहरुका ३ सन्तान छन् । विवाह गरे पछि नै उनको जिवनमा डर सुरु भयो । श्रीमान घर नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । घर आएपछि श्रीमतीसंग निउ खोजेर वि वाद सुरु गर्थे । गाउँमा तास खेल्ने, र क्सी खाने र घरमा आएर आफुलाई या त ना दिने गरेको बताए ।

तीन छोरी जन्मिएपछि श्रीमानकै दवावमा उनले चौथो सन्तान छोरा जन्माइन् । अहिले चार महिनाकी सुत्केरी छन् उनी तर श्रीमान् ले हात भाँ चिदिएका छन् । श्रीमतीको माइली दिदीको छोरी माथि श्रीमानले आँखा लगाएको उनले थाहा पाइन् । सासुले देखेपछि बुहारीलाई यो कुरा भनेकी थिइन् ।

श्रीमतीले त्यसबारे प्रश्न गर्दा म उसलाई पनि छोड्न सक्दिन । म उसलाई माया गर्छु । तिम्रो पो छोरी हो मेरो त मामाको छोरी पर्छ केही फरक पर्दैन भनेर श्रीमानले उल्टै भन्ने गरेको बताएका छन् ।
बाँकि भिडियोमा –

Leave a Reply

Your email address will not be published. Required fields are marked *