अष्ट्रेलियावासी नेपाली भन्छन्- ‘लिभिङ-टुगेदर’ गज्जब (भिडियोसहित)

मनोरञ्जन

‘लि-भिङ-टु-गेदर’को संस्कार सुरू गरेको अष्ट्रेलियामा अहिले नेपालीहरू पनि सहजताका लागि सँगै बस्छन् । यो संस्कार सहज र खर्च कम गर्नका लागि विद्यार्थीहरूले अपनाएको बाटो थियो ।

‘लि-भिङ-टुगे-दर’सँगै स-म्बन्ध विस्तारको क्रम पनि बढ्दा यसका सकारात्मक फाइदा निक्कै थिए । तर, यसलाई एकथरीले विभिन्न ठाउँमा ‘वि-कृति’का रूपमा विकास गरेका छन् ।

यो क्रम विश्वका धेरै देशमा बढिसकेको छ । तर, सहजताभन्दा शा-रि/-रीक स-/म्बन्ध, भावनात्मक धो-का र अ-प/राधलाई पनि ‘लि-भिङ-टुगे-दर’सँगै बढेपछि मिश्रित धारणा राखेको छ । अष्ट्रेलियामा बसेका कतिपय नेपाली ’लि-भिङ-टुगे-दर’लाई समझादरी र सकारात्मक बाटोबाट प्रयोग गरे राम्रो हुने भन्छन् ।

राम्रोसँगै वि-कृति पनि बढेका कारण कतिपयले यसलाई नकारात्मक दृष्टिमा पनि राखेका छन् । राम्रोका लागि भए गज्जब र नराम्रोका लागि चाहिँ प्रश्रय गर्न नहुने धारणा धेरैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *