फेरि नया काण्ड नेपाली केटि र पाकिस्तानि केटाको १८+ ले हेर्नुहोला (भिडियो सहित)

समाचार

फेरि अहिले एक नेपाली चेली र पाकिस्तानी केटो सँग रो’मान्टिक गरेको भिडियो अहिले एकाएक युटुब मा भाईरल भएको छ । हामिले यो भिडियो तल लास्ट मा राखिएको छौ ।यो भिडियो हामिले हाम्रो मोबाइल बाट युटुब खोल्दा देखिएको भिडियो हो ।यो भिडियो तल दिइएको च्यानल मा राखिएको छ । भिडियो हेर्न तल लिङ मा किल्क गर्नुहोला ।

बाउ छोरीको भित्री सम्बन्ध बारे खुलाईन यी युवतीले भित्रि पोल, अतालिदै बिनयकी श्रीमतीले पनि खोलिन पोल
सामाजिक अभियन्ता भनेर चिनिएकी सर्मिला वाईबाले विनयजंग रिहाब सेन्टरबाट फर्किने पर्खाईमा छिन् । उनले विनयजंगले धेरै कुरा लुकाएका छन् र यतिबेला उनी रिहाबमा भएको हुनाले उनीसंग कुरा गर्न नसकिने अवस्था छ भन्दै विनयजंगको पर्खाईमा आफु रहेको उनले बताएकी छिन् । बेवारिसेहरुको व्यबस्थापन गर्ने क्रममा विनयजंगले धेरै कुराको घोटाला गरेको भन्दै सर्मिलाले शुरुवाती दिनदेखि नै विनयजंगलाई यो कुराको आरोप लगाउँदै आएकी छन् ।

सर्मिलाले विनयजंगको न केवल काम गर्ने शिलशिलाको विरोध गरिरहेकी छन् उनले त विनयजंगको चरित्र समेत उदांगो पार्न पनि पछि परेकी छैनन् । विनयजंगको विषयमा बोल्दा सर्मिलाले जहिले पनि आफ्ना कुरा निकै नै आवेगमा आएर आ’क्रो’श’पु’र्ण तरिकाले राख्ने गर्छिन्। शुरुशुरुमा उनले केवल विनयजंगलाई आफ्नो टार्गेट बनाएपनि पछिल्लो केही महिनादेखि उनले सपना रोका मगरलाई पनि मन लागेजति भन्न बाँकि राखेकी छैनन् ।

विनयजंग र उनीबीच भएको बैमनस्यताको विषयमा खुलेर कुनै पनि कुरा बाहीरीएको छैन । न विनयजंगले उनले लगाएको आरोपको कुनै प्रतिकृया नै दिएका छन् । सर्मिलाले विनयजंगको विरोध गर्दागर्दै अन्ततः विनयजंग रिहाब सेन्टरमा गएका छन् । विनयजंग रिहाब सेन्टरमा गएलगत्तै सर्मिलाले विनयजंग बाहिरीएपछि विनयजंग र सपनालाई संगै राखेर पत्रकार सम्मेलन गर्ने बताएकी छन् । उनले कुनै पनि हालतमा विनयजंगले र सपनाले वास्तविक कुरा सबै नेपालीलाई बताउनु पर्ने अडान राखेकी छिन् ।

यसै क्रममा ‘बेमेल र मन मुटाव कस्को हुँदैन र तर भयो भन्दैमा हा’तपा’त गरिहाल्ने ? त्यो पनि बैशाषीको साहारामा हिंड्ने एक अपांग व्यक्तिलाई । यो तरिका भएन ।’ भन्दै यतिबेला सामाजिक सञ्जालमा यतिबेला सबैले सर्मिला वाईबाप्रति विभिन्न टिकाटिप्पणी गरेका छन् । सर्मिला आफुलाई सामाजिक अभियन्ता मान्ने एउटी युवती हुन् । उनले जुन सुकै मिडियामा दिने अन्तरवार्ताहरुमा आफुले मात्रै राम्रो गरेको र अरु सबै भ्रष्टचारी भएको कुरा खुलेरै बताउँदै आई रहेकी हुन्छिन् ।

नरनाथ गौतम एक अपांग व्यक्ति हुन् । उनै नरनाथलाई सर्मिलाले सबैको अगाडी हा’तपा’त ग’रेकी छन् । हा’त’पा’त ग’र्नुको विषय पनि विनयजंग र सपनासंग जोडिएको रहेछ । सर्मिलाको यो व्यवहारको यतिबेला सामाजिक सञ्जालभरी निकै नै विरोध भई रहेको छ । जति नै रिस उठेपनि र व्यवहार नमिले पनि कसैमाथि हा’त उ’ठा’उनु गलत कुरा हो । तर सर्मिलाले त एउटा अपांगमाथि हा’त उ’ठाए’की छन् । उनको यो व्यवहारको सबैले चौतर्फि विरोध गरेका छन् । बसिरहेको नरनाथलाई बाघले ‘झ’म्टि’ए झैं गरी सर्मिलाले यसरी ‘हा’त’पा’त ग’रेकी थिईन् ।

यसै क्रममा वेवारीसेहरुको व्यवस्थापन गर्ने विनय जंग बस्नेत र उनले छोरी मानेको उनकी छोरी सपना रोका मगरबीच पछिल्लो समय अनेक थरीका चर्चापरिचर्चा चल्दै आईरहेको छ । यो विषयमा धेरैले धेरै थरीका अनुमान र गसिपहरु गर्दै आएका पनि छन् । कतिपयले विनयजंगकै कारण सपना टाढिएको भन्ने टिकाटिप्पणी गरेका छन् भने कतिपयले सपना स्वार्थी भएको भन्दै प्रतिकृया दिएका छन् । खासमा यी बाबु छोरीबीचको सम्बन्धको बारेमा वास्तविक के भएको हो भन्ने कुरा कसैले पनि बुझ्न सकेका छैनन् ।

यो विषय वास्तवमै सबैकालागी निकै नै चासोको विषय पनि बनेको छ । यसै विषयमा भर्खरै मात्र वास्तविकता के हो भनेर सबै नालीबेली सुनाएकी छन् विनयजंगकी हुनेवाली श्रीमती पुजा विश्कर्माले । उनको कुरा सुनेर सबै दंग नै परेका छन् । पुजा विनयजंग र सपना दुवैको नजिक रहेकी पात्र हुन् । यस अर्थमा उनलाई यी दुवैको वास्तविकताको बारेमा थाहा छ । धेरैले पुजाले केही भनिदिए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरिरहेकै बेला पुजाले भने अहिले आएर सबै कुरा खोलेकी छन् ।

पुजाको भनाई अनुसार सपना र विनयजंगको सम्बन्ध गएको दशैंपछि नै टाढिएको कुरा उनले मिडियासामू बताएकी छन् । उनको भनाई अनुसार सपना र विनयको बीच कुनै पनि आपसी मतभेद नभएको बुझिएको छ । पुजाले भनेकी छन्,‘सपनाले पढ्दै काम गर्ने कुरा सुनाईन् । र त्यसैमा विनय सरले पनि आफ्नो विचार राख्नु भयो । र सपनाको विचारलाई पनि समर्थन गर्नु भयो । उहाँहरु दुवैबीच कुनै पनि मतभेद भने छैन । पढाईकोलागी नै सपनाले यो काममा आफुलाई निरन्तरता दिन नसकेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *