यसकरण विवाह नगरेका रहेछन नायक पल शाहले खोले रहस्य (भिडियो सहित)

मनोरञ्जन

पल शाहको पहिलो भिडीयो तिम्रो यादमा रहन्छु अचेल हो जसले उनलाई पनि चर्चित बनायो । उनले चलचित्र क्षेत्रमा नाई नभन्नु ल ४ बाट डेब्यु गरेका हुन । उनी यस क्षेत्रमा २०१२ देखी हालसम्म सकृय छन् ।

सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि मात्र बिहे गर्ने बताएका छन् । दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको कारण घर बनाउनकै लागि रहेको बताइन्छ ।

पलले केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । उनले भने–‘अब आफै घर बनाउने तयारीमा छु । पलले घर बनाइसकेपछि मात्र बिहे गर्ने बताए ।

भने–‘फ्यानहरुले बिहे कहिले गर्ने भनेर सोधिरहनुभएको छ । पहिला सबै बन्दोबस्त मिलाउनुपर्छ । घर बनाइसके पछि मात्र बिहे गर्ने योजना छ । यसका लागि केही बर्ष लाग्छ होला ।’ भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *