यसै वर्ष बिहेको तयारीमा आकाश..पुजा शर्मासँग आकाश श्रेष्ठले गर्ने भए बिहे

रोचक

नायक आकाश श्रेष्ठले यसै वर्ष बिहे गर्ने बताएका छन् । उनले एक टिभीलाई दिएको अन्र्र्तवार्तामा उनले यस वर्ष बिहे गर्ने बताएका हुन् ।

उनले विवाहका लागि आफ्नो उमेर भएको र परिवारबाट पनि दबाब आइरहेका कारण चाडै बिहे गर्ने बताएका छन्। उनले भनेका छन् , ‘म विवाहको प्लानिङ गरिरहेको छु ।

यसै वर्ष हुन्छ वा अर्को वर्ष, सायद चाँडै नै हजुरहरुमाझ एउटा न्यूज पुग्छ होला । सम्भवतः यसै वर्ष विवाह हुनसक्छ ।’ तर, उनले आफ्नो हुनेवाला श्रीमतीको बारेमा अहिलेसम्म टुंगो नलागेको बताएका छन् ।

यद्यपी उनले पूजासँग विवाहको विषयमा भने बोल्न चाहेनन् । उनले फिल्म क्षेत्रमा आफूले सबैभन्दा बढी विश्वास गर्ने पूजा रहेको बताएका छन् ।

यद्यपि, आफ्नो ‘इन्टरकास्ट म्यारिज हुन सक्छ । आकाशले यस्तो बताएसँगै उनले पुजा शर्मासँग बिहे गर्न लागेको हुन सक्ने अनुमान लगाइरहेका छन् ।

याे पनि पढ्नुहाेस्।

काठमाडौँ, विबाह गरेको २ वर्ष हुनै लाग्दा वच्चा न’जन्माएकी आँचललाई आ’इपर्यो यस्तो स’मस्या, आखिर के भयो आँचलको जीवनमा यस्तो, केही समययता एकपछि अर्को गर्दै नेपाली फिल्म क्षेत्रका कलाकारहरु वि’वादमा फ’स्ने गरेका छन् ।

वर्षा राउत, दीपाश्री निरौला, पूजा शर्मा लगायतका कलाकार यसअघि वि’वादमा तानिएका थिए सामाजिक स’ञ्जालमा पनि यी कलाकारलाई ट्रो’लिङ बनाइयो ।

यतिबेला भने अर्की कलाकार आँचल शर्मालाई सामाजिक स’ञ्जाल प्र’योगकर्ताले ता’रो बनाएका छन् । आँचल यत्तिकै वि’वादमा भने आएकी होइनन् ।

उनले एक अ’न्तर्वार्ताका क्रममा महिलाहरुले टि’कटकमा हा’त ह’ल्लाएर पनि आ’फ्नो कला देखाउन सक्ने ब’ताएकी थिइन्उनले भनेकी थिइन् केटीहरु टि’कटकै बनाए पनि क्रि’यटिभ हुन्छन्, किनकि दि’माग चलाएको हो नि, क्रि’यटिभ दिमाग त्यत्तिकै चल्दैन ।’

उनले केटाहरुले प’ब्जी खेल्ने तर युवतीहरु टिकटक बनाउने गरेको बताएकी थिइन् आँचलको यो अ’भिव्यक्तिपछि सामाजिक स’ञ्जालमा उनलाई ट्रो’ल बनाइएको छ ।

‘हात चलाउन जान्दैमा कोही क्रि’यटिभ नहुने’ भन्दै उनलाई म’जाकमा उ’डाइएको छ । उनले सानैदेखि केटाहरु प’ब्जी खेल्न थाल्ने र केटीहरु टिकटक बनाउने थाल्ने दे’खिएको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *