प्रविनको ला`स भेटिएको घरमा पुग्दा यस्तोसम्म देखियो (भिडियो हेर्नुस्)

समाचार

गत पुस ५ गते मृ`त फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीन बास्तोलाको ह,त्या भएको भन्दै मृतकका परिबार आन्दोलित बनेका थिए ।

आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्र,द,र्शन र ना,रा,बा,जी गरिरहेका थिए।

घट,ना,को मिसिल बनाउँदा प्रहरीले मृ,त,कको सट्टामा अर्कै ब्यक्तीको तस्बिर राखेको मृ,त,क,की बहिनी सदिक्षा बास्तोलाले बताएकी थिइन ।

यस्तै मृ,त,क,का ज्वाइँ दीपेन्द्र पौडेलले यो घ,टना,मा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका थिए । उनले घ,ट,ना,लाई क,म,जोर पार्न खोजेर प्रहरीले न्या,य मा,रेको उनले बताएका थिए।

यसैबिच, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घ,ट,ना,मा कुनै कमी कमजोरी नगरेको बताएका थिए । उनले प्रहरीले गरेको अनुसन्धानमाथि श,ङ्का नगर्न पनि आग्रह गरेका थिए ।

मृ,त,कका परिवारले कि,टानी जा,हेरी दिएपछि जोरहीका आधारमा प,क्रा,उ परेका ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पुर्याएको र ठोस सबुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ थियो।

साथसाथै प्रविनको ह`त्या भएको र अ`पराध लुकाउन अस्पतालसम्म लगिएको परिवारले आरोप लगाउदै आएको छ ।त्यो शंकास्पद घर जहाबाट प्रविनको ला`स अस्पताल लगिएको परिवारले दावि गर्दै गर्दा त्यो घरभित्र यस्तो देखियो।

हेर्नुस् भिडियो सामाग्रि

Leave a Reply

Your email address will not be published. Required fields are marked *