११ वर्षदेखि अलपत्र राधेराधेको १७ तल्ले भवनको वास्तविकता (भिडियोसहित)

मनोरञ्जन

भक्तपुरको राधेराधे चोकमा एउटा अग्लो भवन निर्माणाधीन अवस्थामा छ ।

यो अवस्था कायम रहेको लामो समय बितिसकेको छ । त्यसै भवन अगाडिको हाइवेबाट हुँइकिने गाडीमा सवार मानिसहरूलाई यति ठूलो भवन किन बेवारिसे अवस्थामा छ भन्ने कौतुहल जाग्छ ।रमाइलो कुरा के छ भने यो भवन नेपाली सिनेमाको सुटिङमा समेत प्रयोग भएको छ

त्यसकै आधारमा यो अग्लो भवन भारतीय नायक नायक गोविन्दा आहुजाको हो भन्ने हल्लासमेत चल्यो । तर यथार्थ भने अर्कै छ ।

आखिर कसको हो त यो १७ तल्ले अग्लो भवन ? धेरैलाई चासोको विषय बन्ने गरेको छ ।आज हामी यो भवनको वास्तविक धनी को हुन् र किन ११ वर्षदेखि यो भवन निर्माण सम्पन्न हुन सकेन भन्ने यथार्थ जानकारी गराउँदै छौं।

याे पनि पढ्नुहाेस्।

झापाका निरज कुईकेल निकै प्रतिभाशाली छन् । सानैदेखि चित्रकलामा रुचि भएका निरज यतिबेला सामाजिक सन्जालमा पनि चर्चित छन् । उनी बिभिन्न चर्चित कलाकार, सामाजिक बिषयवस्तु र अन्य प्राकृतिक र रोचक कुराहरुलाई आफ्नो चित्रकलामा उतार्छन् ।

यसैबिच शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालमा निरजले आफ्नो कला देखाए । शिशिरलाई उनकै सुन्दर चित्रकला उपहार दिदै निरजले आफ्नो अनुभवहरु साटे । निरजले आफैले हातले बनाएका शिशिरको तस्बिर उत्कृष्ठ थियो ।

निरजले आफ्नै बुवाको प्रेरणाले आफु यस क्षेत्रमा लागेको बताए । अहिलेको समयमा डिजिटल युगमा फोटो र भिडियोहरुमा मान्छे झुमिरहेको बेलामा के चित्रकला गरेर खान सकिन्छ, जिवीकोपार्जन गर्न सकिन्छ ?

निरज भन्छन्, अवश्य सकिन्छ । जति नै डिजिटल दुनियाँ भएपनि हाते चित्रकलाको बेग्लै महत्व हुने उनले बताए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *