यो भाईको कला देखेर शिशिर भण्डारी छक्कै परे । यस्तो गरेर घरमै बसेर महिनाको लाखौं कमाउँछन् (भिडियो हेर्नुस)

समाचार

झापाका निरज कुईकेल निकै प्रतिभाशाली छन् । सानैदेखि चित्रकलामा रुचि भएका निरज यतिबेला सामाजिक सन्जालमा पनि चर्चित छन् ।

उनी बिभिन्न चर्चित कलाकार, सामाजिक बिषयवस्तु र अन्य प्राकृतिक र रोचक कुराहरुलाई आफ्नो चित्रकलामा उतार्छन् ।

यसैबिच शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालमा निरजले आफ्नो कला देखाए । शिशिरलाई उनकै सुन्दर चित्रकला उपहार दिदै निरजले आफ्नो अनुभवहरु साटे ।

निरजले आफैले हातले बनाएका शिशिरको तस्बिर उत्कृष्ठ थियो ।निरजले आफ्नै बुवाको प्रेरणाले आफु यस क्षेत्रमा लागेको बताए ।

अहिलेको समयमा डिजिटल युगमा फोटो र भिडियोहरुमा मान्छे झुमिरहेको बेलामा के चित्रकला गरेर खान सकिन्छ, जिवीकोपार्जन गर्न सकिन्छ ?

निरज भन्छन्, अवश्य सकिन्छ । जति नै डिजिटल दुनियाँ भएपनि हाते चित्रकलाको बेग्लै महत्व हुने उनले बताए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *