सबै युवती लाहुरेको श्रीमती जस्ता हुदैनन्,श्रिमानको यस्तो हालत हुदा पनि साथ छोडिनन् (हेर्नुस् भिडियो )

समाचार

कोहि पैसाले मातेका हुन्छन् त कोहि बैसाले ।तर यी २५ बर्षकि युवतिलाई न त पैसाले मताउन सक्यो नत बैसले नै ।सबै महिला ती लाहुरे काण्डकि स्मिता जस्ति हुदैनन् ।

लाहुरे काण्ड हेर्नुभएको सुन्नुभएको र जान्नुभएको सम्पुर्ण श्रोताहरुले अनिवार्य यो भिडियो हेर्नुहोला ।

एक महिलाले कतिसम्म जिम्मेवारी बोकेर हिड्न सक्छिन् ।श्रिमानको मेरुदण्ड भाचिएपछि अहिले बिस्तारामा छन् ।

८२ बर्षकि बुढि आमा अनि ती बिरामि श्रिमान साथमा ती स-साना लालाबाला स्याहारेर बसेकि यी दिदिलाई हेर्दा साच्चै सम्मानले शिर झुक्छ ।

समाजले नानाथरि भनिरहदा सहनु बाहेकको केही आफुसग बिकल्प नै नभएको बताउछिन् दिदी ।

आफ्नो कलिलै उमेरमा बिहे भयो दुई बच्चा पनि भए तर अहिले यसरी बस्नुपरेको छ दुनियाले नानाथरि भन्छन् तर सुनेकोनसुनै गर्छु भन्छिन् दिदी ।

कहिलेकाही छोराछोरी ले यशो किन्दिए हुन्थ्यो यो ल्याइदिनु भन्दै गर्दा आफुले दिन नसक्दा मन भने सम्म दुख्छ तर आखिर खेपेरै बस्नुपर्दो रहेछ भन्छिन् दिदी ।

आफू छोराछोरी श्रिमान अनि आमाको स्याहार सुसार गरेरै बस्ने र यहि गर्नुलाइ धर्म मान्ने बताउछिन् दिदी ।

घरमा सम्पूर्ण खर्च रासन पानि उपचार खर्च सबै आफ्नै परिश्रमले गर्ने हुदा हदसम्मको दुख हुने र कतैबाट कहिलेकाही त सहयोग आएपनि हुने भन्दै भकानिन्छिन् दिदी । थप हेर्नुस् भिडियो सामाग्रि :

Leave a Reply

Your email address will not be published. Required fields are marked *