यी हुन् पूर्व सांसदको छोरा जस्ले प्रेमिकासंग बस्न आफ्नै ७ महिनाकी गर्भवती श्रीमतीलाई कार दुर्घटना गराएर ज्यान लिए

Uncategorized समाचार

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ ।

यो घटना भारत अरुणाचल प्रदेशको हो । सो प्रदेशका पूर्व विधायकको बुहारी तेची मीना लिशीको अस्वभाविक निधनको घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो खुलासा भएको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा एक महिला सहित दुईजनालाई पक्राउ गरेको छ।

यस अघि सात महिनाको गर्भवती महिला मीना लिशीको अस्वभाविक निधन भएको घटनामा उनका श्रीमान् सहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

नक्कली दुर्घटना गराएर श्रीमतिलाई मा र्ने मुख्य योजना उनका श्रीमान् को नै थियो । त्यसका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए ।

७ महिनाकी गर्भवती लिशीको कार दुर्घटनामा निधन भएको थियो ।घटनाको मुख्य योजनाकार तथा उनका पनि रोनी लिशीसँगै चार आरोपीलाई पक्राउ गरिसकेको छ।

घटनाको रहस्य खुलेपछि कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु भएको छ ।प्रहरी अनुसन्धानवाट खुले अनुसार चुमी ताया भन्ने महिलासंगको प्रेमका कारण उनले श्रीमाति माथि यति ठूलो योजना बनाएका थिए ।

उनले घटना गराउन अग्रिम भुक्तानी गरेको देखिएको छ । तस्विर तल हेर्नुहोस




Leave a Reply

Your email address will not be published. Required fields are marked *