अभियुक्त दिनेश भट्टले भनेकै ठाउमा भेटियो भागरथीको घडी

समाचार

काठमाडौँ । बैतडीको दो’गडाके’दार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भा’गर’थी भ’ट्टको ह’त्यामा सं’लग्न भएको आ’रोपमा पक्राउ परेका कि’शोरको ब’यानको आधारमा घ’टनास्थल नजिकैबाट प्रहरीले भा’गर’थीको घडी फे’ला परेको छ ।

 

प्रहरी स्रोतका अनुसार सो’धपुछका क्रममा ती किशोरले भा’गर’थीको ह’त्यापछि उनको घडी घ’टनास्थलभन्दा केही फालेको ब’यान दिएका थिए ।

 

उनको बा’यनको आधारमा खो’जतालस गर्दा घडी फेला परेको प्रहरीको भनाइ छ ।प्रहरीले भा’गर’थीको ह’त्या गरेको आरोपमा उनी अध्ययनरत स’नातन ध’र्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ ।

 

भा’गर’थी त्यही विद्यालयको कक्षा १२ मा अ’ध्ययनरत थिइन् । व्य’क्तिगत रि’सिइबीको कारण आफूले भा’गर’थीको ह’त्या गरेको ती किशोरले प्रहरीस’मक्ष स्वी’कार गरेका छन् ।

 

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँ’डेकी भा’गर’थी त्यसपछि कहिल्यै घर फ’र्किनन् ।

 

माघ २१ गते साँझसम्म पनि घर न’फर्केपछि खो’जी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भा’गर’थीको श’व ल’वले’क जंगलको बाटोभन्दा करिब ७० मिटर त’ल ब’नमा’रा’को झा’डीभित्र फे’ला पा’रेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *