पृथ्वीबाट ह’राउन थाले मौरी, मानिस भोकै म’र्ने दिन आउदै…

समाचार

एजेन्सी – हालै प्र’काशित एक नयाँ अध्ययनमा विगत एक दशकमा पहिलेको तुलनामा मौ’रीहरूको एक चौथाइ संख्या गा’यब भएको पाइएको छ ।

 

मौरीले पृथ्वीमा जीवन विकासको ग’हन जिम्मेवारी पाएको छ । मौरी नहुने हो भने वनजंगल मात्र नभई संसारकै पेट भर्ने खाद्यान्न पनि जो’खिममा पर्छ । अनि मानिस भोकभोकै बस्नुपर्ने स्थिति आउँछ ।

 

मौरीका २० हजारभन्दा बढी प्र’जाति हुन्छन् र तीमध्ये एक दर्जनले मह बनाउँछन् । लगभग सबै प्रजातिहरू अन्नबाली र जंगली बोटबिरुवाको प’रागसेचनका लागि आवश्यक छन् ।

 

अर्जेन्टिनाका अनुसन्धाताहरूले सि’टिजन साइन्स प्रो’जेक्ट्स तथा डे’टाबेसको आधारमा गरेको अध्ययनमा सन् २००६ देखि २०१५ को बीचमा सन् १९९० भन्दा

 

अघिको तुलनामा २५ प्रतिशत कम मौरी देखिएका छन् । उनीहरूको संख्यामा यति धेरै कमी आउँदा सं’कटको आशंका गरिएको छ । मानव गतिविधिले मौरीहरूमा अ’सर पारेको वैज्ञानिकहरू बताउँछन् ।

 

की’टनाशकहरूको अत्यधिक उपयोगले गर्दा जंगली बो’टबिरुवामा नकारात्मक अ’सर परिरहेको छ । भीरमौरी मात्र त्यस्तो प्र’जाति हो जुन राति खाना खोज्न निस्कने गरेको छ र त्यो उ’ज्यालोप्रति आकर्षित हुन्छ ।

 

ठूला भवनमा पे’स्ट म्यानेजमेन्ट कम्पनीहरू आएर मौरीको घा’रलाई रसायन हा’नेर मा’र्ने गरेका छन् ।

 

की’टनाशक, ज’लवायु परिवर्तन अनि बस्ने ठाउँको अ’भावका कारण मौ’रीहरू सं’कटमा प’र्न थालेका छन् ।

 

उनीहरूको संख्या घ’ट्दै गएको प्रवृत्तिले जो’खिमको सन्देश दिएको वैज्ञानिकहरू बताउँछन् । यसले मा’नवजातिमा खाद्यान्नको अ’भाव गराउने उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *