को हुन् भा’गर’थी ह’त्यामा सं’लग्न भएको आ’शंकामा पक्राउ परेका सार्वजनिक प’द धा’रण गरेका व्यक्ति

समाचार

बैतडी । प्रहरीले कि’शोरी भा’गर’थी भट्’टको ह’त्या प्रकरणमा एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार, सार्वजनिक प’द धारण गरेका एक व्यक्तिलाई ब’ला’त्का’र’पछि भएको ह’त्यामा सं’लग्न भएको आ’शंकामा पक्राउ गरिएको हो ।

सार्वजनिक प’द धारण गरेका ती व्यक्तिलाई प्रहरीले भी’मदत्त नगरपालिकाको ए’ठपुरबाट पक्राउ गरी बै’तडी ल’गेको प्रहरी स्रोतले जनाकारी दिएको छ ।प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिका विषयमा केहीले सू’चना दिएको र ह’त्याको घ’टनापछि उनी कञ्चनपुर गएका थिए ।

प्रहरी स्रोतका अनुसार, उनको सं’लग्नता दे’खिने केही आधारहरु देखिएकाले त्यस विषयमा छा’नविन गर्न पक्राउ ग’रेको जानकारी दिएको छ । तर, उनको प’रिचय खु’लाइसकेको छैन ।दो’गडाके’दार गाउँपालिकाकी १७ वर्षीया भ’ट्टको ब’ला’त्का’र’पछि ह’त्या भएपनि प्रहरीले नि’चोड भने नि’कालिसकेको छैन ।

प्रहरीले घ’टना भएयता गाउँ छा’ड्नेहरूको सू’ची बनाएर नि’गरानी ग’रिरहेको थियो ।यता गृहमन्त्री रामबहादुर थापाले बै’तडीकी १७ वर्षीया कि’शोरी भा’गर’थी भ’ट्टलाई ब’ला’त्का’रपछि ह’त्या गर्ने दो’षी नजीक प्रहरी पुगेको बताएका छन् ।

ब’ढ्दो महिला हिं’साका घ’टनामा सं’लग्नलाई का’रवाहीको मा’ग गर्दै आज स’र्वोच्च अदालत बा’र ए’शोसिएशन, महिला स’मितिको ने’तृत्वमा मन्त्रालयमा गएको प्र’तिनिधिमण्डलसँगको भे’टमा मन्त्री थापाले सो घ’टनाका दो’षीलाई छिट्टै पक्राउ गरी का’नूनी क’ठघरामा उ’भ्याइने प्र’तिबद्धता ज’नाए । उनले वि’गतबाट पाठ सि’केर टु’ङ्गोमा पु¥याउने ग’री छा’नबिन प्र’क्रिया अघि ब’ढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *