झापामा यिनै पुरुषलाइ २ जनाले ग’रे क’रणी, रुँ’दै सुनाए त्यो बेलाको क्ष’ण (भिडियोसहित)

समाचार

झापा । विश्वमा अन्य मुलुकमा यस्ता घ’टना भएको भएपनि नेपालमा भने पुरुषलाई यस्ता घ’टना भएको समाचार वि’रलै आउने गरेका छन् । झापमा क’र’णीमा परेका एक पुरुषको उपचार सुरु गरिएको छ । उनी सा’मू’हि’क कर’णीमा परेको बताइएको छ । झापाको कं’काई नगरपालिका ७ निवासी पुरुष माथि यस्तो घ’टना भएको हो ।घ’टनामा सं’लग्न भएको अ’भियोगमा दुई पुरुष नै प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घ’टनाको अनुसन्धान भइरहेको जनाएको छ ।

शनिबार झापाको क’नकाई नगरपालिका–७ बिरिङ नदी किनारमा दुई पुरुष सं’गग्न भएर एक पुरुष माथि यस्तो घ’टना गराएका हुन् । उनलाई घा’इते अवस्थामा अस्पताल ल’गिएको छ ।

उनको अहिले वि’र्ता सि’टी अस्पतालमा उ’पचार जा’री छ । उनले आफुलाई भएको घ’टनाको बारेमा बताएका छन् । उनी बो’ल्न सक्ने भएका छन् । पक्राउ पर्नेमा क’नकाई नगरपालिका–६ का १९ वर्षीय पारस तामाङ र कनकाई नगरपालिका–७ का २१ वर्षीय विनोद टु’डु रहेका छन्।

उनीहरुले कनकाई–७ का ३० एक वर्षीय पुरुषलाई खोला किनारमा ल’गी क’र’णी गरेको प्रहरीले जनाएको छ। घ’टनामा पर्ने पुरुषको परिचय गो’प्य राखिएको छ ।घा’इतेको बि’र्तामोडस्थित बि’र्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *