सुष्मा कार्कीले जन्मदिनमा, खोलिन् सलमान खानसँगको गो’प्य कुरा (हेर्नुस् भिडियो)

मनोरञ्जन

काठमाडौं– आज १४ फ्रेबरीअर्थात् भ्यालेन्टाइन्स डे । संयोग के भने आजै अभिनेत्री सुष्मा कार्कीको जन्मदिन परेको छ । फिल्म ‘मेरो एउटा साथी छ’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी सुष्माले जन्मदिनको अवसरमा हाम्रो कला टिभीसँग गरेको क्याजुअल कुराकानीमा बलिउड अभिनेता सलमान खानसँग जोडिएको गोप्य कुरा सार्वजनिक गरेकी छिन् ।

सुष्मा सलमानकी डाइहार्ट फ्यान हुन् । यतिसम्मकी सलमानको जन्मदिन उनले नेपालमा भव्यसँग मनाइदिइन्, त्यो पनि केक काटेर ।

सलमानसँग भेटेर तस्बिरसमेत खिचाएकी सुष्माले उनीसँग जोडिएको त्यस्तो के गोप्य कुरा शेयरगरिन्, जुन यसअघि कहिल्यै बोलेकी थिइनन् ? जान्नलाई तल लिंक क्लिक गरेर भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *