म सँग बिहे गर्नलाई केटा चाहियो !(तुरुन्त सम्पर्क गर्नुहोला)

रोचक

महिला र पुरुष एकै रथका दुई पाग्रा हुन । एक अर्का बिनाको जिन्दगी पनि चल्दैन पनि । पुरुष र महिलामा को उत्कृष्ट ।

समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् ।

पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद पनि सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् ।

महिलाहरुमा भएका यस्ता गुण क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ । म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक

रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । म भित्रको विचार व्यवहार धैर्य सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् ।

घरपरिवार बालबच्चा कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ ।

संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् ।

यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् । पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् ।

पछिल्लो समयमा महिला दमन हिं’सा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको

हो ।पुरुषविना महिलाले मात्र संसार चल्छ पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन ।

त्यसैले महिला र पुरुष एकै रथका दुई पाग्रा हुन । एक अर्का बिनाको जिन्दगी पनि चल्दैन पनि । ईमेचि डटकम बाटरात दिन नभनी बि’रामीको सेवा गर्ने सिनियर अनमी गुरुङको कोरोना सं’क्रमणबाट नि’धन !

को’रोना सं’क्रमणबाट एक अनमीको नि’धन भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका मधुवनी

स्वास्थ्य चौकी रुपन्देहीमा कार्यरत वर्षकी सिनियर अनमी गोमा गुरुङको सोमबार राती पौने १० बजे भैरहवास्थित भीम अस्पतालमा नि’धन भएको हो ।

स्वास्थ्य सेवामा गुरुङ २० बर्ष अघिदेखि कार्यरत हुनुन्थ्यो। भीम अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले कात्तिक १७ गते गुरुङलाई ग’म्भिर अवस्थामा अस्पताल ल्याइएकोमा भोलिपल्ट को’रोना पुष्टि भएको जानकारी दिनुभयो ।

रेम्डिसिभिर र प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार नआएपछि कार्तिक २४ गते गुरुङको नि’धन भएको पोखरेलले बताउनुभयो ।

यसअघि नेपालमा को’रोना सं’क्रमणबाट १ डाक्टर, ५ नर्स,२ अहेव र १ प्रयोगशालाकर्मी गरि ९ स्वास्थ्यकर्मीको नि’धन भइसकेको छ

यसअघि नेपालमा को’रोना सं’क्रमणबाट १ डाक्टर, ५ नर्स,२ अहेव र १ प्रयोगशालाकर्मी गरि ९ स्वास्थ्यकर्मीको नि’धन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *