श्रीमानको ज्या’न लिएपछि श्रीमतीलाई…..

समाचार

उदयपुर – उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै ह’ ‘त्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि ग’म्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् ।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा चो’ट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताउनुभयो । यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा वि’ ‘ष द’लि’एको र बे’हो’स अ’वस्था’मा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिनुुभयो ।

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै ज्या’न लि’एको हुनसक्ने र निजकी श्रीमतीलाई पनि वि’ ‘ष खु’वा’ए’र बे’हो’स बनाई बारीमा फा’लेर छा’डेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ ।

केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झ’ग’डा परेको र कु’ट’पि’ट’समेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *