३५ वर्षे सुष्मा कार्कीले ३२ वर्षीय श्वेतालाई दिदी र आन्टी भनेपछि… (भिडियो)

समाचार

नायिका सुष्मा कार्की विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् ।

हालै दरबारमार्गमा अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीसँग एउटा क्याफेमा सुष्माको भनाभन परेको थियो ।

यो विवाद त साम्य भएको छ तर यही प्रसङ्गमा एक टेलिभिजन अन्तरवार्तामा अभिनेत्री श्वेतालाई आन्टी र दिदी भनेर सम्बोधन गरेकी छन् ।

श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर उनले जवान मानिससँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्ने गरेको सुष्माले बताएकी हुन् ।

श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर अहिले चाँहि उनले जवान युवकसँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्न थालेको सुष्माले बताएकी छन्। त्यसपछि यो बिषयले निकै चर्चा पायो ।

रोचक त के छ भने श्वेताले हालै ३२ बर्ष को जन्मदिन मनाएकी छन् उनको जन्म फेब्रअरी ५ १९८९ मा भइको हो । तर सुष्माको उमेर ३५ बर्ष पुगेको छ। उनको जन्म फेब्रुअरी १४ १९८५ मा भएको हो तर आफुभन्दा कान्छी श्वेतालाई आन्टी र दिदी भनेपछि सबै अचम्ममा परेका छन् । चकित परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *