खुकुरी देखाउदै जबर जस्ती बिहे गरे अहिले बे,हाल बनाएर छाडे

समाचार

काठमाडौ । सायद दुख नपाएको मानिस संसारमा कमै हुन्छन होला, जो एक अर्काको दुख त देख्न त सक्दै सक्दैनन तर आफनै दुखले उनीहरुलाई पोलिरहेको हुन्छ ।

आज हामी त्यस्तै युवतीको बारेमा कुरा गर्दैछौ, उनको नाम हो अश्मी तामाङ जो काभ्रे जिल्लाकी हुन । बिबाहित यि युवतीको समस्याले गर्दा केही समय अगाडि त यिनी अन्तरबार्ता दिदा दिदै बेहोस समेत भएकी थिईन ।

उत अन्तरबार्ता धेरैले हेरिसकेका थिए र हेरिसकेपछि सबैको मन भाबुक पनि भएको थियो । टाउकोमा र,गत जम्ने कारणले गर्दा न,शामा रग,त ब्लक हुने र प्यारा,लाइसिस जस्ता समस्या देखिएको छ ।

महिनाको जम्मा १५, २० हजार जतिले यिनको समस्या हल्का हल्का भएनी समाधान हुने बताउछिन तर त्यही पैसा नपुग्दा उनी अहिले मिडियामा हार गुहार गर्दै आएकी छिन । एउटी छोरीकी आमा अश्मीका श्रीमानले पनि यिनलाई छोडिसकेका छन,

अर्कै केटी संग घरजम गरेको कुरा बताउछिन यिनी । सानैमा खु,कुरी देखाएर र धम्काएर जबरजस्ती बिहे गर्न बाध्य बनाएको भनी श्रीमानलाई आ,रोप लगाएकी छिन ।माईतमा पनि राम्रो हेमचेम नभएको कुरा बताउछिन । श्रीमानले पनि बाध्य बनाएर र मा,र्ने धम्की दिएर बिहे गरेको खुलासा गरिन। हेरौ यो दर्दनाक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *