पुजाको विनयसँग विहे नहुने, शर्मीलाले खोलिन् विनय र सपनाबारे सोच्नै नसक्ने कुरा (भिडियोसहित)

रोचक

काठमाण्डौ । पछिल्लो समय विनयजंग बस्नेत र सपना रोका मगरको सम्बन्धले सोशल मिडियामा निकै नै स्थान पाईरहेको छ । उनीहरुको विषयमा उनीहरुसंगै काम गरेकादेखि लिएर उनीहरुलाई नजिक र केही टाढैबाट चिन्नेहरुले उनीहरुको बारेमा धेरै टिकाटिप्पणीहरु गरिरहेका छन् ।

कतिले विनयजंग बस्नेतले सपनालाई छोरीकै दर्जामा राखेको बताउँदै आईरहेका छन् भने कतिले सपनाले पनि मिल्दासम्म विनयजंगको हरेक कुरा मानेको र अहिले कुरा नमिल्दा विनयजंगको खेदो खनेको टिप्पणी गरिरहेका छन्।

अरुले जस्तै यो विषयलाई नजिकैबाट नियाल्दै आएकी आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउने शर्मिला वाईवाले पनि आफ्नो भनाईहरुलाई थुप्रै मिडियामा मार्फत प्रस्तुत गरेकी छन् । शर्मीलाले कतै सपनाको पक्षमा बोलेकी छन् कतै सपनालाई पनि दोषी ठह्रयाएकी छन् ।

उनले विनयजंगलाई त कुकुर नै भनेर सम्बोधन गरेकी छन्। उनको भनाई अनुसार यतिबेला बेवारिसे तथा पुनरउत्थान केन्द्रका अध्यक्ष भएर काम गर्दै आई रहेका विनयजंग बस्नेतलाई सामाजिक काम गर्नबाट बञ्चित गर्नु पर्ने बताएकी छन् ।

उनले सपना रोकालाई पनि विनयजंग बस्नेतसंग काम र कुरा मिल्दासम्म सबै कुरा सहमतिमै गरेको र अहिले आफुमाथि बुवा भनिएर चिनिएका विनयजंगले यौ ‘न दु’व्र्य’व’हा’र गरेको भन्ने आरोप लगाउनु पनि सरासर गलत भएको बताएकी छन् ।

यस अर्थमा शर्मिलाकै भनाईलाई जस्ताको त्यस्तै बुझ्ने प्रयास यदि गर्ने हो भने सपनाका बुवाआमाले विनयजंगमाथि लगाएको आरोप केवल कुरा नमिल्दाकोलागी बनाईएको जालसाँजी मुद्या मात्रै हो । भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *