गोरु का’टेर मासु भाग लगाउंदै गर्दा चार पक्राउ

समाचार

सनातनकालदेख नै गाईलाई लक्ष्मीको रुपमा नेपालमा मात्रै होइन हिन्दुहरुको बसोवार भएका स्थानहरुमा पुज्ने गरिन्छ । गाईको पूजा गरेर के पाइन्छ भन्नुभन्दा पनि गाईको पूजा गरेर के पाइन्न भन्ने कुरा पनि उठ्न ।

हिन्दुधर्मालम्बीले मात्रै नभइ कतिपय धर्मका अनुयायीहरुले समेत गाईलाई लक्ष्मीकै रुपमा हेरेको पाइन्छ ।

गोर्खा सहित केही स्थानमा बस्ने मुस्लिम समुदायले तिहारमा हिन्दुले जसरी नै गाइको पूज ागर्ने गर्दछन् ।

त्यसैले गाई केवल हिन्दुहरुले मात्रै पुज्ने लक्ष्मी हुन् भनेर ब्यख्या गरिनु पनि मुर्खता हो । त्यसो त बौद्ध धर्मका सच्चा अनुयायीहरु यसैपनि बिरोधी हुन् । बौद्ध भएकै वा अन्य हिन्दु बाहेकका धर्म मानेकै आधारमा गाइ का ट्नु पर्छ भन्ने कुराको तुक यसैपनि छैन

यसै क्रममा मुस्ताङमा गोरु का’टेको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थासाङ गाउँपालिका–४ घाँसाका २६ वर्षीय अर्पण श्रेष्ठको घरमा बस्ने, ५३ वर्षीय लालबहादुर श्रेष्ठ,

३७ वर्षीय सनिश श्रेष्ठ तथा पहिरो थाप्ला बस्ने १३ वर्षीय निश्चल विक र ३७ वर्षीय पूर्ण विकलाई गोरु का’टेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोरु का’टेको भन्ने सूचनाका आधारमा ख’टिएको प्रहरी टोलीले जाँच गर्दा निजहरुलाई गोरुको टा’उको र मासुसहित फेला पारेको प्रदेश प्रहरी कार्यालय गण्डकी

प्रदेशका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभएको छ । यस विषयमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *