मर्नु भन्दा अगाडि आमाको मुख हेर्न चाहन्छु भन्दै रु’दै आइन् यी नानी, म’न थामेर हेर्नुहोस् भिडियो

समाचार

यो समाचारको अन्त्यमा राखिएको छ भिडियो कृपया पुरा हेर्नुहोला !

काठमाडौं, माघ – सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्ती विष्णू पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध गराएको बताउनु भयो ।

मंगलबार आज नै प्रधानमन्त्री ओलीले आगामी बैशाख वैशाख १७ र २७ गरि दुई चरणमा निर्वाचन गर्नेको तयारी तीव्र बनाउन निर्देशन दिनु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिसभा संसद विघटन गर्नु भएको थियो ।

मन्त्रिपरिषदले गरेको सिफारिसमा बैशाखमै मध्यावधि निर्वाचन गर्ने उल्लख गरिको थियो । उता संसद विघटबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि बहस जारी छ ।

चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी आजबाट पुनःसूचारु भएको छ । भोटेकोशी बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते तीन साताको लागि सो नाका बन्द गरेको थियो ।’नाका सूचारु भएसँगै आज बिहान सामान लोड भएका तीन वटा कन्टेनर भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए ।

एक चिनियाँ कन्टेनर बराबर नेपाली दुई कन्टेनर सामान हुने र चिनियाँ पक्षले कीटनाषक औषधिसहित स्प्रे गरेर मात्र सीमा पुलमा ल्याएर छाड्ने गरेकोले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित रहेको भन्सार कार्यालयले जनाएको छ ।चीनबाट अब व्यापारिले थोरै मात्र सामान आउन बाँकी रहेको र खासा क्षेत्रमा हिउँ परेर सडक अवरुद्ध नभएमा ती सामा चाँडै भित्रिनसक्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *