बुहारीलाइ यौ न प्रस्ताव गरेको च्याट बाहिरिएपछि दाजूभाईको पर्यो ल फ’डा, ‘बुहारीको खुट्टा ढोग्छु’ भन्दै मागे माफी (भिडियो हेर्नुस्)

रोचक

काठमाडौ । भाई वैदेशिक रोजगारीमा रहेको बेलामा जेठाजुले बुहारीसंग अ श्लि ल शब्द बोलेको र सम्बन्धको प्रस्ताव राखेको कुरा सार्वजनिक भएपछि अहिले दाजु भाई बीच अहिले बबाल भएको छ ।

भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी एक्लै थिइन्। यहि मौकामा जेठाजु नाता पर्ने छिमेकी दाईले बुहारीलाई लेखेको म्यासेज सार्वजनिक भएपछि सबैको होस उडेको छ ।

उनले बुहारीलाई सम्बन्धको प्रस्ताव राखेको म्यासेज सार्वजनिक भएको छ । इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा यस्तो घटना भएको हो ।

श्रीमान विदेशमै रहेको बेलामा श्रीमतीले फोन गरेर आफुले ६ महिनाको गर्भ फा ले मलाई माफ गरिदिनु भनेपछि उनी नेपाल फर्किएका थिए । तर अहिले श्रीमतीले बयान फेरेकी छन् ।

तर छिमेकी दाई नाता पर्नेले आफ्नो श्रीमतीलाई सम्बन्धको प्रस्ताव राख्दै लेखेको म्यासेज देखेपछि अहिले

गाउँमा बबाल भएको छ । तर ति पुरुषले म्यासेजमा लेखेको कुरा आफुले नभएको दावी गरेका छन् ।

भ्वाइस म्यासेजमा अ श्लि ल शब्द बोलेको भएपनि म्यासेज भने आफुले नलेखेको बताएका छन् ।

श्रीमतीले आफ्नो गर्भ कस्को हो भन्ने कुरा यस अघि खुलाएको भएपनि अहिले त्यही जेठाजुको कारणले वयान बदलेको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *