सुष्माले स्वेता खडकालाई आन्टी भनेपछि ………

मनोरञ्जन

काठमाडौं । नायिका सुष्मा कार्की वि’वादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् ।

हालै दरबारमार्गमा अभिनेत्री श्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर

उत्सव रसाइलीसँग एउटा क्याफेमा सुष्माको भनाभन परेको थियो ।श्वेताकी बहिनीले झा’पट हा’नेपछि आफूमाथि दु’र्व्र्यहार भएको भन्दै उनी प्रहरी समक्ष उ’जुरी दिएकी थिइन् ।

सो वि’वाद मि’लापत्रमा गएर टुं’गिएको छ । सो वि’वादकै प्रसंगमा सुष्माले एक टेलिभिजन अन्तरवार्तामा अभिनेत्री श्वेतालाई आन्टी र दिदी भनेर सम्बोधन गरेकी छन् ।

श्वेता खड्का आफ्नो आन्टीजस्तो भएको तर उनले जवान मानिससँग विवाह गरेकाले आफूले उनलाई दिदी भन्ने गरेको सुष्माले बताएकी छन् ।

रोचक त के छ भने श्वेता ३२ बर्षकी भइन् तर सुष्माको उमेर ३५ बर्ष पुगेको छ ।

आफूभन्दा कान्छी अभिनेत्रीलाई सुष्माले दिदी र आन्टी भनेपछि सामाजिक सञ्जालमा ट्रोलको शि’कार भइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *