नागढुंगाबाट ख’टिएको प्रहरी टोलीले यात्रुबाहक बस चे’कजाँच गर्दा भेटियो यति धेरै …

समाचार

काठमाडौं । प्रहरी चे’कप्वाइन्टमा प्रहरीले निकै स’क्रियता देखाउन थालेका छन् ।भन्सार छ’लेर ल्याएरका सामान ब’रामद मात्र गरेका छैनन, अ’वैध रुपमा बोकेको रकमसहित धेरै मानिस पक्राउ परिसकेका छन् ।शनिवार साँझ पनि थानकोट चे’कप्वाइन्टमा प्रहरी ख’टिएकै थियो ।

साँढे ५ बजेको थियो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट ख’टिएको प्रहरी टोलीले ना’गढुंगामा गाडी चे’क गर्दै थिए ।त्यसैबेला पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ना. ५ ख ५७५६ नम्बरको यात्रुबाहक बसलाई रो’की चे’कजाँच तथा खा’नतलासी गरे ।

बसको पछाडिको डि’कीमा भ्याट बिल बिनाको लु’काई छि’पाई भन्सार छ’ली ल्याउँदै गरेको ४ सय थान टर्चलाईट फेला परे ।

प्रहरीले ब’रामद गरी आवश्यक अनुसन्धान तथा का’रवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल, भन्सार कार्यालय सानो गौ’चरण पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *