घट’टन स्थलमा भेटियो भागरथीको फोन, पुण्यले सिधै पुर्व IGP लाई लगाए फोन हेर्नुस् | ( पुरा भिडियो सहित )

समाचार

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाअभिनेत्री नीता ढुंगानाले देशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन् ।

भोजपुरी फिल्म ‘माही’ को छायांकनका लागि भारतको ताजनगरी आगरामा रहेकी उनले देश र जनताको हितमा काम गर्ने भनेका नेताहरुले जनतालाई नै दुःख दिने गरेको बताएकी छन् । देशभन्दा आफ्नो लागि सोच्ने नेताहरु धेरै भएका कारण जनताले दुःख पाएको उनको गुनासो छ ।

आइतवार फेसबुक लाइभमा आफ्नो विचार राख्ने क्रममा उनले भनिन्, ‘देशको अहिलेको स्थिति देखेर कोही खुसी छैन । जुन जोगी आए पनि कानै चिरेको भने जस्तो भएको छ ।

देशलाई कसरी विकास गर्ने भन्नेमा नेताहरु कहिल्यै चिन्तित देखिन्नन् । सबै आफ्नो कुर्सी कसरी जोगाउँ भन्नेमा छन् । नेताहरुको कहिले बुद्धि पलाउला ! अब देश विकास गर्न राम्रा मान्छे आउन आवश्यक छ ।’

नेपाली अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला । १४ वर्षको उमेरदेखि फिल्म खेल्न सुरु गरेकी करिश्माले ४६ बसन्त पार गरिसकिन् तर उनको सुन्दरतामा भने कुनै कमि देखिदैन ।

पछिल्लो समयमा करिश्माले दैनिक सामाजिक सञ्जालमा राख्ने तस्विरहरुले पनि देखाउछकी ढल्किँदै गएको उमेरमा उनको सुन्दरता बढेको सहजै अनुमान लगाउन सकिन्छ ।कक्षा ८ सम्म मात्र अध्ययन गरेकी करिश्माले १ वर्ष अगाडी एसएलसी परिक्षा उत्तिर्ण गरेकी हुन् ।

२०७५ सालको एसईई परिक्षार्थी भएर करिश्माले बी प्लस ल्याएर उत्तीर्ण गरेकी थिइन् नेपाली अभिनेत्रीको कुरा गर्दा नायिका करिश्मा मानन्धरलाई नचिन्नै सायदै भेट्न गाह्रो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *