धेरै हट भएकै कारण यि म्यामको जागिर चट !

रोचक

एजेन्सी। सुन्दरी एक मिसले सामाजिक संजालमा का’मुकता फैलाएको आ’रोपमा जागिर गुमाएकी छिन् । प्रशंग हो रुसको । जहाँकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना

नाम गरेकी शिक्षिकाले कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।

नर्सरी स्कुलमा पठाउने उनी अन्य युवतीहरुजस्तै सामाजिक संजालमा सक्रिय भएका कारण कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा बिद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।

स्कुलमा पढ्ने बालबालिकाका अभिभावकले उनका फोटोहरु देखेपछि गरिएको कमेन्टबाट बिद्यालयले दबाबमा आएर उनलाई निकालेको हो

।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *