इन्डियन लाहुरे राहुल र स्मिताको प्रेम कथामा बन्यो यस्तो फिल्म , सबैका आखा रसाए….भिडियो हेर्नुस

मनोरञ्जन

काठमाडौं- केहिदिन अगाडी देखि सामाजिक संच्जाल्मा निकै चर्चामा रहेको जोडी लाहुरे राहुल र स्मिताको प्रेम कथामा शर्ट मुभी सार्बजनिक भएको छ ।शर्ट मुभीमा राहुल र स्मिता पात्रले सत्य घटनालाई अभिव्यक्त गरेका छन ।पुनर्मिलन भएका दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको कथाको पहिलो भागमा उनीहरुको गरेको डिभोर्स सम्मको कथालाई देखाइको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

याे पनि पढ्नुहाेस्

भारतीय बलिउड क्षेत्रमा धेरै नै अभिनेता र अभिनेत्री हरु छन् जुन उत्कृष्ट अभिनय को कारण बलियुड मा टिकेका छन् र संसार भर तारिफ को पात्र बनेका छन् बिस्वमै सफल मानिएको बलियुड मा अभिनेता र अभिनेत्री हरुको कुनै कमि छैन सबै उत्तिकै प्रतिभासाली छन् तर केहि अबिनेत्री हरु अभिनय क्ष्मता भन्दा पनि उनीहरुले देखाउने बोल्ड फोटो र भिडियो हरुले मात्र बलियुड मा टिक्न सफल भएका छन् ! पर्दामा देखिने उनीहरुको बोल्ड सिनका कारण उनीहरुको फिलम् ले मार्केट तताएको हुन्छ !

सनी लियोन:
बलिउडमा प्रवेश गर्नुअघि ‘पोर्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ ।

जरीन खान:
बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।

ईशा गुप्ता:
सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन्।

अमीषा पटेल:
करियरको सुरुवातमा उनका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडेपछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन ।

उर्वशी रौतेला
सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *