मनिषा कोइरालाको घर कुनै राजमहल भन्दा कम छैन हेर्नुहोस

मनोरञ्जन

काठमाडौं- बलिउडमा उनको अभिनय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गर्याे । मनिषा को लागि फिल्म संजु निकै फाइदाजनक साबित भयो। संजुमा उनलाई नर्गिसको रोलमा निकै मन पराइएको थियो। २०१२ सालमा उनि क्यान्सरको शि कार भएकी थिइन्।

तर क्यान्सरलाई उनले जितेकी छिन्। पछिल्लो समय मनिषा सामाजिक संजालमा निकै एक्टिभ छिन्। उनि सधै सुन्दर तस्विरहरु शेयर गरिरहन्छिन्। साथै उनले आफ्नो घरलाई निकै सुन्दर तरिकाले सजाएर राखेकी छिन्। उनले आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्।

याे पनि पढ्नुहाेस्

दिपाश्री अविवाहित हुनुको रहस्य खुल्यो यस्तो रहेछ तथ्य थाहा पाउने सबै दंग !
काठमाडौं / अ’भि’ने’त्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अ’वि’वाहित भएतापनि यौ’न आ’न’न्द लिइरहेको बताएकी छिन् । पत्रकार ऋ’षि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन साेमा दीपाले विभिन्न सा’धनमार्फत यौ’न आन’न्द लिइरहेको बताइन् ।

अहिलेको वै’ज्ञा’निक युगमा यौ’न आ’न’न्द लिन सम’स्या छैन। मैले पनि विभिन्न सा’धनमार्फत यौ’न आ’न’न्द लिएको छु’, उनले भनेकी छिन्, ‘यौ’न आ’न’न्द प्राप्त गर्न विवाह नै हुनु पर्दैन ।’रा’जनीति प्रवेशका बारेमा पनि दीपाले प्र’स्ट पारेकी छिन् । ‘म जीवनमा रा’जनीति गर्दैन’, उनले भनिन्, ‘राजनीतिमा जाने मेरो कुनै सोँ’च छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *