के आकाशको प्रेममा छिन् नायिका पुजा शर्मा ! बाहिरयो यस्तो भिडियो

मनोरञ्जन

काठमाडौं । गायिका अञ्जु पन्तको आवाज रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ ।

चन्द्र प्रसाई ‘परिस्कृत’ को शब्द रहेको गीत मेलोडियस शैलीमा तयार पारिएको छ ।

गीतकार प्रसाईका यसअघि प्रेमको कथा, कथा मृत्युको लगायतका गीत निकै चलेका थिए । सार्वजनिक गीतमा

संगीत सन्तोष श्रेष्ठले भरेका छन् भने विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकडिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको अभिनय रहेको भिडियो निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् ।सौर्य

दैनिकमा खबर छ । भिडियोमा आकाश र पुजालाई निकै आकर्षक तरिकाले उतारिएको निर्देशक पाण्डेले बताए ।

इनाक्षी इन्टरटेनमेन्टले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन छ । भिडियोको प्रोडक्सन म्यानेजर दीपेन गौतम हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *