हे भगवान दुखै दुख दिइस् ,गुलेलि चलाएर बिरामि आमा पाल्ने ती नाबालक (भिडियो हेर्नुस्)

रोचक

आमा बिरामि भएर लडिरहेकिछिन् श्रिमानले बिरामि भएपछि छोडिदिए दुई छोराहरु छन् जो गुलेलि चलाएर लप्सि झार्छन् र त्यहि लप्सि बेच्छन् अनि घरमा चामल दाल ल्याउछन् अनि बिरामि आमालाई पकार दिन्छन् अनि आफू पनि खान्छन् ।

ती फुलजस्तै कलिला मासुम नाबालकहरुका हातमा किताब कलम हुनुपर्ने हो तर हैन गुलेलि छ ।ती स-साना छोराहरु खेल्न उफ्रिन खोज्नुपर्ने हो तर हैन ती छोराहरुले जिम्मेवारि काधमा लिएर हिडेकाछन् अझ भनौ दुईखुट्टामा मजाले उभिन नसक्नेहरु कसरी यति ठूलो जिम्मेवारि लिएर हिड्न सकेका हुदाहुन् ।

कहिलेकाही खाना खान पाइन्छ अरु अधिक्तम समय त भोक नै खानुपर्छ थुक नै निल्नुपर्छ ।हे भगवान कसरी त यति निस्ठुरि हुन सक्छन् कि दुख जति सबै एकै छाप्रोमा खन्याईदिइस् ।

याे पनि पढ्नुहाेस्

काठमाडौं | पछिल्लो समय सामाजिक संजाल युटुब अनि टिकटकको माध्ययमबाट नयाँ नयाँ प्रतिभाहरु बाहिर आउनेक्रम एकदमै बढ्दो छ। कतिपय त युटुब लगायत टिकटकको माध्यमबाट प्रतिभाको प्रस्फुटन गरि एकदमै लोकप्रिय बनिरहेका छन् । जसको उदाहरण सुधीर श्रेष्ठ , गरिमा शर्मा, विजय पुन, एलिना चौहान, समिक्षा अधिकारी लगायत अन्य धेरै कलाकारहरु छन् । त्यस्तै, नेपाली सेलिब्रेटिसंग अनुहार मिल्दोजुल्दो देखिने भएर पनि धेरैजना चर्चामा आउने गरेका पनि छन् ।

यसैबीच, पछिल्लो केही दिन यता लोकप्रिय कलाकार नाजिर हुसेन जस्तै देखिने एक युवा मिडियामा छाइरहेका छन् । सर्लाहीका कैलाश खाती नाम गरेका ती युवक गायक बन्ने भनेर एक महिना अघि काठमाडौं आएको बताइएको छ।

मीठो गीत गाउने कैलाशको काठमाडौंमा लेकसाइड टिभी लगायत अन्य केही मिडियाहरुले अन्तर्वार्ता समेत लिएका छन् । अरुले नाजिर हुसेन जस्तो देखिन्छौ भनेपनि आफूलाई नाजिर हुसेन जस्तो नलाग्ने कैलाशले अन्तर्वार्तामा बताएका छन् ।
कैलाशको बाकी कुराकानीसहितको भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *