राहुल र स्मिताको सिन्दुर घर भत्काउने बाहिरी ना’ठाे नारायण यादवलाई यस्तो कारबाही ?बाहिरियो नसोचेको रहस्य!(भिडियो सहित) समाचार

समाचार

काठमाडौ । तनहुँमा भएको एउटा घटना अहिले सामाजिक सञ्जाल निकै चर्चामा छ । इन्डियन लाहुरे रहेका राहुल गुरुगं र स्मीत रुँदै छुट्टीएका छन् ।

स्मीताले गरेको गल्तीका कारण निकै राम्रो जोडी छुट्टीनु परेको छ । अन्तिम पटक भेट हुँदा उनीहरुले एक अर्कालाई रोक्न सकेनन् ।सानी छोरीलाई स्कूल

लैजान्छु भनेर घरवाट निस्केकी स्मीता जनकपुरको नारायण यादव भन्ने ब्यक्तिसंग काठमाडौ पुगेको अवस्थामा राहुल र उनका परिवारले फेला पारेका थिए ।

स्मीतालाई नारायणले प्रेमको नाटक गरेर बेच्न लैजान लागेको खुलेको छ । उनलाई पोर्चुगल लैजाने भनेर काठमाडौको होटलमा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *