ब’न्द गराउदै हिँडेका पूर्व मन्त्री रामचन्द्र झाको टाउकोमा प्रहरीको ला’ठी

समाचार

जनकपुर । आज घो’षित आम ह’ड्ताल सफल पार्न उ’त्रिएका नेकपा प्रचण्ड माधव स’मुहका नेता कार्यकर्ता र प्रहरी बीच जनकपुरमा झ’ड प भएको छ। झ’ड पमा प्रहरीको ला’ठी लागेर पूर्व मन्त्री एवं नेकपाका केन्द्रीय समिति सदस्य रामचन्द्र झाको टाउको फु’टेको छ ।बन्दकारीले गाडीमा तो’डफो ड गर्न थाले पछि प्रहरीले ब’ल प्रयोग गरेको थियो । टाउकोबाट र’गत ब’ग्न थालेपछि झालाई कार्य’कर्ताहरुले लगेका थिए । केही आ’न्दोलनकारीलाई प्रहरीले प’क्रा उ गरे पनि संख्या एकीन भएको छैन ।

झ’डपमा परी प्रहरी जवान लालबाबु राय पनि घा’इते भएका छन् ।यस्तै, प्रहरीले केही प्र’दर्शनकारीलाई नियन्त्रणमा लिएको समेत जनाएको छ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल ने’तृत्वको नेकपाले आम ह’ड्ताल गर्नेक्रममा जनकपुरमा प्र’दर्शनकारी र प्रहरीबीच झ’डप भएको हो। झ’डपका क्रममा केही गाडीमा समेत तो’डफो’डसमेत भएको छ ।

आम ह’ड्ताललाई चु’नौती दिँदै ओलीपक्षको मा’र्चपास
केपी ओलीपक्षीय नेकपाका युवा विद्यार्थीले आ’म ह’ड्तालको वि’रोध र भोलिको ज’नप्रदर्शनको प्रचारप्रसार गर्दै काठमाडौंमा मा’र्चपास गरेका छन् ।शुक्रवार काठमाडौंमा हुने ओली पक्षको वृ’हत ज’नप्रदर्शनको तयारीस्वरूप स्वयंसेवकहरूलाई अ’भिमुखीकरण ता’लिम

दिएपछि रातो टोपी लगाएका युवा विद्यार्थीले सडकमा मा’र्चपास परेका हुन् ।युवा नेताहरू महेश बस्नेत, माधव ढुंगेल, ऐ’न महरलगायतको नेतृत्वमा प्र’दर्शनीमार्गबाट ओली पक्षको जु’लुस अघि बढेको छ । ब’न्द आ’ह्वानकर्ता र ओली पक्षबीच झ’डप हुन नदिन सुरक्षाकर्मी तै’नाथ भएका छन् ।

भोलि हुने ज’नप्रदर्शनको तयारीस्वरूप स्व’यंसेवकहरूलाई अ’भिमुखीकरण दिइएको छ । ज’नसभामा सहभागी हुने कार्यकर्ता र सर्वसाधारणको भी’ड व्यवस्थापन, रे’खदेखलगायतका विषयमा नेता महेश बस्नेत, माधव ढुंगेललगायतका युवा तथा विद्यार्थी नेताले प्र’शिक्षित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *