१२ बजे राती झाक्रीले आगोमा नाच्दै फेरि आत्मा खेदाए,हेर्नुहोस प्रत्यक्ष Live मसान र आत्मा देखियो,नपत्याउनेले यो भिडियो हेर्नुहोला (भिडियो सहित)

समाचार

केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा

ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी

सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खने । सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हातपात गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आत्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा बटारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए । झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका थिए ।

झापामा पनि मध्यरातमा नसोचेको क्रियाकलाप देखिन थालेपछी झाक्री झापामै पुगेर आत्मासंग झगडा गर्दै तान्डब नृत्य गर्न थालेपछी १२ बजे राती आत्मा पनि उनिसङ्गै नाच्न थालेको र झाक्रीले उड्ने

देखि लौरो मन्त्रले नचाउने र भरिएको बियरको बिर्को नभएको अवस्थामा घोप्टो पार्दासम्म पनि केही नझारेको देखेर सबै चकित परेका छन ।झाक्रीले गड्यौला खाने र आकाशमा उड्ने देखि कसैले सोच्न नसकिने कला देखाएका छन । झाक्रीले आगोमा नाच्दा सबै डराएका छन ।मध्यरातमा झामामा प्रत्यक्ष Live आत्मा देखियो तलको भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *