प्रेम विवाह गरेर घरमा भित्राएकी श्रीमती अन्जना मुस्लिम युवकसंग भागेपछि भक्कानिदै मिडियामा आए नेपाली लाहुरे

समाचार

इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो ।

ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो। उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनालाई आफ्नो दिलमा सधैका लागि बसाउने निर्णय मनमनै गर्न थाले ।

एकदिन उनले अन्जनासंग विवाहको प्रस्ताव राखे । उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अगाडी सर्त राखिन ।

भिम इन्डियन आर्मीमा भर्ति हुन् आएका उनि भर्ति हुन् सकेनन्। उनि इन्डियन आर्मीमा भर्ति हुन् नसकेपछि नेपाली आर्मीमा भर्ति भए । जागिरको केहि बर्ष पछि उनले अन्जानको हात माग्न उनि अन्जनाको घर पुगे ।

बिवाह भयो त्यसबेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बिवाह पछि भीमले ब्याचलर पास गराए । अन्जानको माइतीमा भाइ र आमा मात्र थिइन् । बिवाह पछि भिम पनि ससुरालीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अहिले आएर अन्जानले भीमलाई रुवाएर हिडेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *