मध्यरातमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प

समाचार

काठमाडौँ– मंगलबार राति मनाङ केन्द्रविन्दु भएको भूकम्प गएको छ । भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्लामा महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५९ मिनेटमा मनाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *