सत्ताइसौ दिनमा हेर्नुहोस कन्चनलाइ, हातपनी च’ल्न छाडे तर मुस्कुराएका छन् (भिडियोसहित)

समाचार

चितवन । कञ्चन तिमील्सेना । आज अस्पतालको बेडमा प’ल्टि’एको पनि २७ औं दिन भएको छ । यो २७ औं दिनमा उनको अवस्थमा केही सुधार भएको छ भने केही अझैं नसोंचेकै तरिकाले बि’ग्रीएको छ । पछिल्लो समयमा उनको खुट्टा नचल्ने भएर प्या’राईसिस भएको थियो भने आज उनको हात पनि नचल्ने भएको छ । बिस्तारै निको होलान् भनेको कञ्चनको एक पछि अर्को गर्दै जब शरिरको अं’गहरुले नै काम गर्न छा’डिरहेको छ त्यो कुराले उनको आमा र परिवारका अन्य सदस्यहरुकालागी चिन्ताको विषय बनेको छ ।

कञ्चन कहिले निको हुन्छन् ? यो विषयमा भने डक्टरहरुले यसै भन्न सकिरहेका छैनन् । तर उनको उपचार भने निरन्तर रुपमा चलिरहेको छ । यसैबीच आज २७ औं दिनमा कञ्चनको एउटा खुशीको कुरा बाहिरिएको छ । त्यो हो उनले आफुलाई भेट्न आउनेहरुलाई हेरेर मुसुक्क हाँस्ने गरेका छन् । यो कुरा सुनेर र देखेर उनकी आमा निकै नै खुशी भएकी छन् । कञ्चनले विशेष गरेर आमा भेट्न गएको समयमा आमालाई देखेर मुस्कुराउने गर्दछन् ।

कञ्चनलाई शुरुमा दिईने द’बाईका डो’ज’ह’रुपनि हिजो आज बिस्तारै बिस्तारै डाक्टरहरुले घटाउँदै दिएका छन् । कञ्चनको छिटो रिकभरकोलागी उनलाई नेपालका बे’स्ट डक्टरहरुले थेरापीको माध्यमबाट पनि उनको उपचार गराई रहेका छन् । डाक्टरको सल्लाह अनुसार नै दिनमा कञ्चनलाई उनकी आमाले ७ देखि ८ पटकसम्म हातखुट्टामा मसाज गरि दिन्छिन् । यतिबेला पुरै सोशल मिडिया भरि नै कञ्चनको सिघ्र स्वास्थ्य लाभको कामना पुरै ३ करोड नेपालीले गरिरहेका छन् । भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *