बर्षा शिवाकोटीले धो,का दिए पछी सबिनले यस्तो गरे,वर्षा भन्छिन् “ऊ कस्तो हो भन्ने सबै प्रमाण दिइसक्यो” (भिडियो सहित)

मनोरञ्जन

अभिनेत्री वर्षा सिवाकोटीको सविन जंग थापासँगको प्रेम सम्बन्धमा पूर्ण वि,राम लागेको छ । प्रेम सम्बन्धमा गाँसिएको २ वर्ष पनि नपुग्दै उनीहरुको ब्रे,कअप भएको हो । सविनले आफ्नो इन्स्टाग्राम मार्फत् वर्षाले आफूलाई धो,का दिएको बताएका छन् । वर्षासँगका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अ,प्ठ्यारो समयमा साथ नदिएको गुनासो पनि गरेका छन् । यद्यपि, उनले १७ महिनाको अवधिमा वर्षासँग विताएको समय असल रहेको उल्लेख गरेका छन् ।

सविनले लेखेका छन्, ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो । हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं । हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं । तर, तिमीले मेरो सं,घर्षको समयमा मलाई छोडेर गयौ ।’ उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन् । सविन अमेरिकामा बस्ने गरेका छन् । भिडियो हेरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *