शिशिर भण्डारी पहिलो पटक श्रीमती सहित मिडियामा । प्याराग्लाईडिंग गर्दै आकाशमा उड्दा शिशिर डराए (भिडियो हेर्नुस)

मनोरञ्जन

सँचारकर्मी तथा कलाकार शिशिर भण्डारीले आफ्नो श्रीमती सहितको पहिलो भिडियो युटुबमा ल्याएका छन् । पोखरा भ्रमणको क्रममा खिचिएको भिडियोलाई धेरैले रुचाएका छन् ।

रचना रिमाल सहितको पारिवारिक भिडियोमा शिशिरले प्याराग्लाईडिंग गरेको फुटेज पनि राखिएको छ । शिशिर र उनको श्रीमती र रचना रिमालले मिलेर गीत गाएका छन् ।

प्याराग्लाईडिंग गर्ने क्रममा शिशिर डराएका थिए । साँगीतिक कार्य र सामाजिक काममा व्यस् भएका शिशिर पछिल्लो पाँच दिन पाृखराका मनोरम दृश्यहरुमा रम्न गएका थिए ।

रचना रिमालसँगै उनकी श्रीमती पनि त्यस घुमफिरमा थिए । शिशिर र उनको श्रीमतीको यो रमाईलो भिडियो हेर्नुस

ईन्दिरा जोशी र नायक कर्माबीच गहिरो प्रेम भएको खुलासा, बिहे बारे दुबैले हतार नगर्ने बताउँछन् (भिडियोसहित)
गायिका ईन्दिरा जोशी र नायक कर्माबीच प्रेम रहेको कुरा खुल्न आएको छ ।

उनीहरु एकअर्कालाई मन पराएको र माया गरेको कुरा बाहीरिएपछि अहिले बिहेको कुरा पनि उत्तिकै चर्चाको विषय बनेको छ । दुवैको जोडी निकै सुहाएको भनेर उनीहरुका फ्यानहरुले प्रतिकृया दिएका छन् ।

ईन्दिराको बिहेको पर्खाईमा रेहका उनका फ्यानहरुले यो कुरा थाहा पाएपछि आफ्नो खुशीलाई सामाजिक सञ्जालमै व्यक्त गरेका छन् ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोस्,,,

त्यसैगरी नायक कर्माका फ्यानहरुले पनि इन्दिरासंगको प्रेमको चर्चा थाहा पाएपछि उनलाई बधाई तथा शुभकामना दिएका छन् । यसैपनि यी दुवै नै आफ्नो आफ्नो क्षेत्रमा निकै नै सालिन् कलाकारको रुपमा चिनिन्छन् ।

यीनीहरु आफ्नो कामलाई लिएर पनि निकै नै संबेदनशील रहने कलाकारको रुपमा चिनिंदै आएका छन् । एक अन्तरवार्तामा यिनीहरु एकअर्काको प्रेममा रहेको कुरा स्वीकार गरेका छन् ।

जानकारीकालागी भनिदिंउ इन्दिरा र कर्मा वास्तविक जीवनमा नभई पर्दाकोलागी मात्र प्रेमी प्रेमीका बनेका हुन् ।

रियल लाईफकोलागी नभएपनि यिनीहरुको जोडीलाई सबैले मन पराएका छन् । रिल लाईफकै लागी भएपनि यिनीहरु एकअर्कासंग निकै नै रोमान्स गरेको देख्न सकिन्छ ।

वास्तविक जीवनमा बिहेको कुरा गर्दा यि दुवैले बिहेको विषयमा अहिले नै आफुहरुले सोंचि नसकेको बताएका छन् । भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *