करोडौंले हेरेको गीतकी गायिकाको यस्तो अवस्था !रुदै मिडियामा… घर लिलाम भो, ऋणमा डुबिन्, १९ बर्षमै यस्तो पिडा, -हेर्नुहोस (भिडियो सहित)

मनोरञ्जन

निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडेल दुख पोख्दै मिडियामा आईन्।

बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् । साथै परिवारको तनाव ठुलो छ ।

सानै उमेरदेखि परिवारको उतार चढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीसँग कुरा गर्दै भित्री पिडा पोखिन् ।बेनिषाले आफ्नो परिवारलाई ऋण लागेर बैंकले घर नै लिलाम गरेकोबताईन् ।

साथै आफुलाई धेरैले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धुरुधुरु रोईन् ।

भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *