मानिसको श`रिर भित्र बाट यस्ता व`स्तुहरुसम्म निकालिए, एकपटक नछुटाईकन याे भिडियो हेर्नुहाेला

स्वास्थ्य

मानिसको श`रिर भित्र बाट यस्ता व`स्तुहरुसम्म निकालिए, एकपटक नछुटाईकन याे भिडियो हेर्नुहाेला । याे समाचारकाे भिडियाे तल राखिएकाे छ तल गएर हेर्न सक्नुहुनेछ ।

याे पनि, बाँझो र खाली जग्गा अब भूमि बैंकमा, यस्ताे छ सरकारकाे तयारी । बाँझो र खाली जग्गा अब भूमि बैंकमार्फत उपयोग गरिने भएको छ। भूमि व्यवस्थापनको नयाँ अभ्यासअनुरूप यो अवधारणा मन्त्रिपरिषद्बाट पारित ग`री कार्यान्वयन गर्न लागिएको हो । देशभरका स्थानीय तहभित्र बाँ`झो र खा`ली जग्गा नराख्ने उद्देश्यसाथ भूमि बैंकको व्यवस्था ग`र्न लागिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

चालु वर्षको बजेटमा भूमि बैंक स्थापना र सञ्चालनको व्यवस्था गरिएको थियो। संघ, प्रदेश, स्थानीय तहको सहलगानीमा चालु वर्ष ३ सय स्थानीय तहमा भूमि बैंक एकाइ स्थापना गरिने भएको छ । बाँझो जमिन धेरै भएका स्थानीय तह`बाट का`म थालेर अन्यत्र विस्तार गरिने मन्त्रालयका अधिकारी बताउँछन् । भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड व्यवस्था गरि`ने भएको छ ।
मन्त्रालयले भूमि बैंक स्थापना र सञ्चालन गर्न इच्छुक स्थानीय तहलाई प्रस्ताव पठाउन आह्वान गरिसकेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सह`सचिव जनकराज जोशीले भूमि बैंक स्थापना र सञ्चालनको प्रक्रिया थालिएको जानकारी दिए । जोशीका अनुसार स्थानीय तहभित्र व्यक्तिगत, सरकारी, ऐलानी, पर्ती, नदी उकास, आवादलगायत जग्गा पर्याप्त मात्रामा उपयोगविहीन, आंशिक उपयोग वा बाँझो अवस्थामा छ । जमिन बाँझो रहन नदिने, बाँझोलाई उत्पादनमा लगाउ`ने लक्ष्य`साथ भूमि बैंकको अवधारणा ल्याइएको हो ।

उपयोगमा नरहे`को जग्गा न्यून आय भएका गरिब, किसान तथा सीमान्तकृत परिवारलाई निश्चित सर्त र सुविधासहित उपयोग गर्न दिने, त्यस्ता परिवारको आयआर्जन तथा जीवनस्तर गुणात्मक सुधार गर्ने उद्देश्य छ । यसले असुरक्षित रहेको जग्गा सुरक्षित हुने र कम जग्गा भएका, विदेशमा रोजगारी गरी फर्केका र विदेश जान नचाहने युवा`लाई कृषिमा आकर्षित गर्नेछ । यसले सहकारी र सामूहिक खेतीमार्फत व्यावसायिक उत्पादनलाई प्रोत्साहन ग`र्ने मन्त्रालयको विश्वास छ ।

यसका सा`थै उत्पादन बजारीकरणमा सहयोग पु-राउने बहुउद्देश्यका साथ भूमि बैंकको अवधारणा ल्याइएको हो । जस अनुसार जमिन हुने तर जमिनमा काम ग`र्न नसक्ने वा नचाहने व्यक्तिको निष्क्रिय जमिनको अभिलेख तयार गरी निक्षेपका रूपमा संकलन गरिनेछ । त्यो जमिन उपयोग गर्न चाहनेलाई निश्चित सर्तका आधारमा निश्चित समयका लागि उपलब्ध गराइनेछ। सम्बन्धित स्थानीय तहभित्रको आवादी क्षेत्रभित्र बाँझो र उपयोगविहीन सरकारी, सार्वजनिक, न`दी उकासजस्ता जमिनको अभिलेख तयार गरिनेछ ।

उक्त जमिनलाई स्थानीय तहको निर्णय`अनुसार निश्चित सर्तका आधारमा उपयोग गर्न चाहनेलाई निश्चित समयका लागि उपलब्ध गराइनेछ । भूमि बैंकमार्फत जग्गा लिई उत्पादन कार्यमा संलग्न व्यक्ति, संस्था, सहकारी, कम्पनीलगायतलाई उत्पादन वृद्धिका लागि आवश्यक सहयोग पनि गरिने प्रवक्ता जोशीएले बताए  भूमि बैंकले लिज लि`एको जमिन, सरकारी स्वामित्वको उपयोगमा नरहेको जमिन र न`दी नियन्त्रणबाट उकास भएको जमिन कृषि कार्यका लागि उपयोग ग`र्न चाहने व्यक्ति तथा संस्थालाई दिने छ ।

हेर्नकाे लागि तल क्लिक गर्नुहाेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *