अर्जुन को श्रिमति ले नै फसाएको खुलासा लक्ष्मि बिक लाइ भर्खरै जेल लगियो ARJUN BK ( पुरा भिडियो सहित )

समाचार

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला काठमाडौं । बलिउडका अभिनेता अमिताभ बच्चनलाई भारतीय सिनेमामा शहंशाह, मेगास्टार र महनायकको रूपमा पनि चिनिन्छन्।

अमिताभ बच्चनले बलिउडमा धेरै ठूला उपलब्धिहरू हासिल गरेका छन जुन केही शब्दहरूमा वर्णन गर्न सकिदैन ।

उनको जन्मदिन ११ अक्टुबर हो। १९४२ मा जन्मिएका अमिताभ बच्चनले फिल्म ‘सात हिंदुस्तानी’ बाट बलिउड डेब्यू गरे। तर एक सुटिङका क्रममा अमितभा मरणासन्न भएका थिए ।

सन् १९८२ मा अमिताभ बच्चन सुटिङ्गको क्रममा भएको दुर्घटनापछि घर फर्किए सो समय जया बच्चन गणपतिको ढोकामा पुगेकी थिइन् ।चलचित्र कुल्लीको क्रममा भएकको दर्घटनापछि जब अमिताभ बच्चन सहि सलामत घर फर्किए तब जया बच्चन महाराष्ट्रको सबैभन्दा लोकप्रिय मन्दिर डाग्दुशेठ हलवाई गणपति मन्दिर पुगेकी थिइन् ।

जया बच्चनले भगवानलाई धन्यवाद दिदै सुनका गहनाहरू चढाएकी थिइन् । यस दुर्घटनापछि अमिताभ बच्चन आफैं पनि यसलाई दोस्रो जन्म मान्ने गरेका छन् । साथै प्रत्येक बर्ष गणेश भगवानको मूर्ति स्थापना गरि पुजा गर्ने गरेका छन् ।

सन् १९८२ मा कुल्लीको सुटिङ्गको बेला फिल्मको सेटमा अमिताभसँग एउटा घटना घटेको थियो जसले उनको ज्यान झन्डै गुमेको थियो । बंगलोरमा फिल्मको सुटिङ्ग भइरहेको थियो।

सेटमा फाइट सिनको बेला खलनायकको दमदार मुक्का अमिताभको पेटमा लाग्यो र उनि स्टिलको टेबलमा बजारिए । यसबाट उनको पेटमा गहिरो चोट लागेको थियो ।

यस घटनापछि, अमिताभको अपरेसन करीव ७२ घण्टासम्म पनि गरिएको थिएन, जसको कारण उनीको समस्या अझ बढ्यो। जब अमिताभलाई अस्पतालमा भर्ना गरियो, तब उनी जीवन र मृत्युसँग संघर्ष गरिरहेका थिए ।

अमिताभले अस्पतालमा लगभग २ महिना बिताउनुपरेको थियो। संसारभरका प्रशंसकहरूले धार्मिक स्थालहरूमा पुगेर उनको लागि प्रार्थना गरेका थिए ।

अमिताभ बच्चन स्वस्थ भएर घर फर्किदा दर्शकहरु सडकमा थिए । तब अमिताभले महसुस गरे कि मानिसहरूले उनलाई कति माया गर्छन् भनेर। मुम्बईका सडकहरू उनका पोस्टरहरूले भरिएको थियो ।

उनका लागि मानिसहरूले पूजा हवन समेत गराएका थिए। मानिसहरूको भीड उनको घरमा उनलाई पर्खिरहेका थिए। घर पुगेपछि उनले हात हल्लाएर आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिएका थिए ।

यो वास्तविक दृश्यलाई नै कुल्ली फिल्मको अन्तिम दृश्यको रूपमा राखिएको थियो।सोहि क्रमम आज पनि चल्दै आएको छ । अमिताभ बच्चन प्रत्येक आइतबार आफ्नो घर बाहिर फ्यानहरुसँग भेट्ने गर्छन् ।

उनका फ्यान उनको एक झलक पाउन बिहानै बाहिर जम्मा हुने गर्छन् । तर विश्वभर कोरोनाको महामारीका कारण ६ महिनाबाट यो क्रमम रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *